१२ असोज, जनकपुरधाम। अहिले नेपालको स्वास्थ्य अवस्था निकै झुर रहेको छ। नेपालमा डेङ्गीको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ। नेपालमा हालसम्म २७ हजार ५ सय ६९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्कले जनँएको छ। प्रदेश स्तरको संक्रमणको संख्याको कुरा गर्ने हो भने प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २ सय ३६ र सुदूरपश्चिममा ८ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
