Samajik Feed – News Portal from Nepal

११ असोज, जनकपुरधाम। मङ्सिर ४ हुन गाईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ। प्रधानमन्त्रि निवास बालुवाटारमा प्रदेश सभाका लागि सिट बाँडफाँटका लागि अहिले बैठकमा छलफल हुदैंछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *