मोटरसाईकल दुर्घटना हुदाँ १ जना युवाक को मृत्यु

२६ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मंगलबार मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएका छन् । मोटर साइकलको नम्बर ज ११ प ७५८१ रहेको छ। यो घटना हिजो साझ ५ बजे तिर को रहेको छ। मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार […]
नायिका मानन्धर टिकट नपाएर भईन असन्तुष्ट

२६ असोज, जनकपुरधाम। नेकपा एमालेद्वारा अन्याय गरेको नायिका करिश्मा मानन्धरले बताएकी छन्। समानुपातिक नभए पनि प्रत्यक्ष तर्फ आफु लड्न सक्ने प्रवल दावेदार हुनुहुन्थ्यो भन्ने वहाँको बुझाई रहेको छ। तर समानुपातिक र प्रतयक्ष दुवै तर्फ टिकट नदिएर करिश्मा असन्तुष्ट रहेकी छिन्। अब पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने उनको भनाइ छ । करिष्मा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश […]
झुर अवस्थामा कर्णालीको राजमार्ग ; पहिरोले गर्दा ठुलो क्ष्यति

सुर्खेत–दैलेख–कालिकोटका विभिन्न क्षेत्रमा पर्ने कर्णाली राजमार्गको अवस्था यस्तो छ । दशैं मनाउन गएका धेरै जना नराम्ररी फसेका छन्। यसको मर्मत कहिले हुन्छ भन्ने कुरा प्राधिकरणलाई थाहा छैन। samajik_feedsamajikfeed.com
निर्वाचनका लागि 1.१५ लाख म्यादी प्रहरी छनोट

२६ असोज, जनकपुरधाम। आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि १.१५ लाख म्यादी प्रहरी छनोट गरी टुंगो लागेको छ । जम्मा २.३ लाखभन्दा बढीले आवेदन दिएका भरेका थिए। samajik_feedsamajikfeed.com
दिपक मनाङे निर्बिरोध निर्वाचनमा जित्नु भयो।

२६ असोज, जनकपुरधाम। गण्डकी प्रदेश “ख” बाट दिपक मनाङे ले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। निर्वाचन हुनु अघिनै दिपक मनाङे निर्बिरोध विजय हुनु भएको छ। निर्वाचन अधिकृत उत्तम सिलुवलका अनुसार आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने छ। कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव […]
प्रतिनिधिसभा र प्रदेशसभा नर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आजका कार्यक्रम यसप्रकार रहेका छन् ।

samajik_feedsamajikfeed.com
धनुषा क्षेत्र नं.३ एमाले बाट प्रतिनिधिसभा को उम्मेदवार जुली महतो माथि पर्यो उजरी

२६ असोज, जनकपुरधाम। धनुषा जिल्ला छेत्र नम्बर ३ प्रतिनिधिसभा तर्फ स.नं. १० मा दर्ता रहेको स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले पेश गरेको स.नं. ११ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जुली महतो (महासेठ) बिरुद्ध कारवाही गारी पाउँ भन्ने उजरी दिएका छन्। जीवन उजरी पत्रमा आचार सहिंता २०७९ को दफा १३ सँग सम्बन्धित […]
सन्दिप बलात्कारी हो , कानुनले छोड्यो भने म अनसन बस्ने छु ; सावित्री सुबेदी (महिला अभियन्ता )

२६ असोज, जनकपुरधाम। महिलाको विकासका सदैव तत्पर रहेन सावित्री सुबेदी भन्ने एउटा महिला रहेकी हुन्। उनि नेपालमा जय नारीको नाम खुबै प्रचलित छन्। नेपाल भारिमा जति महिला हिंसा, बलात्कार र घरेलु शोषणहरुको खिलाफ आफ्नो आवाज उठाई रहेकी हुन्छिन। नेपाली क्रिकेटर सन्दिप लामिछाने बलात्कारको मुद्दामा पनि उनले टिप्पणी दिएका छन्। उनले सन्दिप बलात्कारी हो भन्ने कुरा […]
पर्सा जिल्ला बाट २ जना खेलाडी नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगितामा भाग लिदै

२६ असोज, जनकपुरधाम। पोखरामा नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगिता (Men’s bodybuilding men’s physique) हुनगईरहेको छ। सो खेलमा पर्सा जिल्लाबाट २ जना खेलाडी सौरभ गुप्ता र दीपेन्द्र पटेलले भाग लिदै छन्। उनि हरु मसल बैंक जिम क्लबका खेलाडीहरु हुन्। samajik_feedsamajikfeed.com
भारत बाट व्यापार गर्नका लागि (आईसीपी) प्रयोग गरेर मात्रै सामान आयात गर्न दिने भएको छ ।

२६ असोज, जनकपुरधाम। भारतीय भन्सारको सूचना अनुसार भारत बाट सामान ल्याउन जाँच चौकी (आईसीपी) प्रयोग गरेर मात्रै सामान आयात गर्न दिने भएको छ । नेपालि व्यापारीहरुमा तनावको अवास्था सृजना भएको छ। सडक यातायातको माध्यमबाट हुने व्यापार सहजीकरणका लागि नेपाल र भारत दुबैतर्फ (आईसीपी) सञ्चालनमा छ । तर केही औद्योगिक कच्चा पदार्थ, कार, जीप लगायत साना […]