Samajik Feed – News Portal from Nepal

२६ असोज, जनकपुरधाम। भारतीय भन्सारको सूचना अनुसार भारत बाट सामान ल्याउन जाँच चौकी (आईसीपी) प्रयोग गरेर मात्रै सामान आयात गर्न दिने भएको छ । नेपालि व्यापारीहरुमा तनावको अवास्था सृजना भएको छ।

सडक यातायातको माध्यमबाट हुने व्यापार सहजीकरणका लागि नेपाल र भारत दुबैतर्फ (आईसीपी) सञ्चालनमा छ । तर केही औद्योगिक कच्चा पदार्थ, कार, जीप लगायत साना सवारी साधन र पैदल यात्रुहरुको भने पुरानै वीरगञ्ज–रक्सौल नाकाबाट आवतजावत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *