Skip to main content

२६ असोज, जनकपुरधाम। नेकपा एमालेद्वारा अन्याय गरेको नायिका करिश्मा मानन्धरले बताएकी छन्। समानुपातिक नभए पनि प्रत्यक्ष तर्फ आफु लड्न सक्ने प्रवल दावेदार हुनुहुन्थ्यो भन्ने वहाँको बुझाई रहेको छ। तर समानुपातिक र प्रतयक्ष दुवै तर्फ टिकट नदिएर करिश्मा असन्तुष्ट रहेकी छिन्। अब पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने उनको भनाइ छ । करिष्मा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *