Skip to main content

२६ असोज, जनकपुरधाम। गण्डकी प्रदेश “ख” बाट दिपक मनाङे ले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। निर्वाचन हुनु अघिनै दिपक मनाङे निर्बिरोध विजय हुनु भएको छ। निर्वाचन अधिकृत उत्तम सिलुवलका अनुसार आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने छ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *