Samajik Feed – News Portal from Nepal

२६ असोज, जनकपुरधाम। धनुषा जिल्ला छेत्र नम्बर ३ प्रतिनिधिसभा तर्फ स.नं. १० मा दर्ता रहेको स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले पेश गरेको स.नं. ११ मा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जुली महतो (महासेठ) बिरुद्ध कारवाही गारी पाउँ भन्ने उजरी दिएका छन्।

जीवन उजरी पत्रमा आचार सहिंता २०७९ को दफा १३ सँग सम्बन्धित देखिएको हुदाँ आचार सहिंता, २०७९ दफा ३० बमोजिमको जिल्ला आचार संहिता अनुगमन समितिको बैठकमा पेश गर्ने निर्णय भएको व्योहोरा सम्बन्धित सबैमा जानकारी गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *