फुटबलर केलियन एमबाप्पेले पीएसजी छाड्ने इच्छा देखाए

२३ असोज, जनकपुरधाम। फुटबलर केलियन एमबाप्पेले क्लबले सन् २०२५ सम्ममा भएको आफ्नो सम्झौतामा भएका सबै कुरा पूरा नगरेको भन्दै पीएसजी छाड्ने इच्छा देखाएका छन्। यसैबीच निर्देशक लुइस क्याम्पोसले एमबाप्पेले आफूलाई क्लब छाड्ने इच्छाबारे आफू वा नासेर अल खेलाइफीलाई नभनेको बताएका छन्। samajik_feedsamajikfeed.com
आफ्नै छोराछोरी र श्रीमतीको घाटी थिचेर मरेको आरोपमा एक युवक पक्राउ

२७ असोज, जनकपुरधाम। बारा जिल्ला स्थित ३१ वर्षीय युवकले आफ्नो श्रीमती समेत आफ्नो छोराछोरीको घाटी थिचेर हत्या गरेको छ। प्रहरीद्वारा अनुशन्धान जारि छ। अझै सत्य तथ्य आउन बाकी रहेको छ। samajik_feedsamajikfeed.com
कक्षा १० को लागि एसईई परीक्षा चैत्रको दोस्रो साताबाट सुरु हुनेछ, NEB अनुसार।

२७ असोज, जनकपुरधाम। कक्षा १० को लागि एसईई परीक्षा चैत्रको दोस्रो साताबाट सुरु हुनेछ, NEB अनुसार। samajik_feedsamajikfeed.com
बजारमा तरलताको कमि, राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ बराबरको तरलता पठाईदै

२७ असोज, जनकपुरधाम। नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापन गर्नका लागि रिपोमार्फत बन्किंग प्रणालीमा ३० अर्ब रुपैयाँको अनुदान पठाउने भएको छ। आज बिहिबारका दिन उक्त तरलता पठाउने केन्द्रिय बैंकको तयारी चलिरहेको छ। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ । २७ असोज बिहीबार रिपोमार्फत उक्त […]
भारतीय अभिनेत्री भाग्यश्रीको नेपाल यात्रा

२७ असोज, जनकपुरधाम। भारतीय अभिनेत्री भाग्यश्रीले भर्खरै नेपाल भ्रमण गरेकी थिइन् । उनि भन्छिन “मैले सबैभन्दा अचम्मको ठाउँको भ्रमण गरें जुन काठमाडौं, नेपालको हो। त्यहाँका मानिसहरू मनमोहक र उत्कृष्ट मेजबान छन् र खाना अचम्मको छ। म यहाँ २ दिनको लागि मात्र आएको थिएँ तर वरपर धेरै सुन्दरता छ। मैले पशुपतिनाथ मन्दिर, पाटन दरबार स्क्वायरको भ्रमण […]
मेयर र उपमेयरको आपसी विवाद बीच कर्मचारीहरुको तलब रोकिएको छ।

२७ असोज, जनकपुरधाम। मधेश प्रदेशमा स्थित कमला नगरपालिकाको मेयर विशेश्वोर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको आपसी विवादका कारण कर्मचारीहरुको तलव रोकिएको छ। हिजो देखि कर्मचारीहरु आन्दोलनमा गएको छ। उनीहरुको झगडाको कारणले नगरपालिकाको कामकाज ठप्प परेको छ। दशैं तिहारको पावन अवसरमा समेत तलव भत्ता नपाएर उनीहरुको जनजीवन प्रभावित भएको छ। samajik_feedsamajikfeed.com
फाँसी लगेर आत्महत्या गर्न गएका शेखराजा हुसेनलाई प्रहरीद्वारा उद्धार

२७ असोज, जनकपुरधाम। रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर वस्ने शेख जमिलको छोरा वर्ष २६ को शेखराजा हुसेनले फाँसी लाग्ने पर्यत्न गरेका हुन्। घरको झैँ झगडा र आपसी विवादका कारण उनि आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधी झुण्डीनका गएका थिए। तर समयमा प्रहरीद्वारा आएर उनको उद्धार गरियो र उनलाई बचाईयो। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन […]
जनकपुरकी डा.सुस्मिता पाठकले गरिन् आत्माहत्या

२७ असोज, जनकपुरधाम। जनकपुरक बास भएकी जनकपुरकी डा.सुस्मिताले आत्मा हत्या गरेकी हुन्। उनि काठमाडौँ स्थित सिभिल अस्पतालमा कार्यरत थिईन। उनि काठमाडौँको इमाडोलमा बस्थिन। उनि बस्ने खोठामा उनको मृत शरीर फेला परेको छ। प्रहरीद्वारा अनुशन गर्दा उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले बोहोस हुने औषधि अत्यधिक सेवन गरेको देखिएको छ। औषधिको ओवरडोजले गर्दा उनको ज्यान गएको […]
न्यु मिथिला युथ क्लबद्वारा क्रिकेट म्याच प्रतियोगिता

नगराईन नगरपालिका वार्ड नम्बर २ स्थित न्यु मिथिला युथ क्लबद्वारा प्रतेक वर्ष दशैंको समयमा क्रिकेटको प्रतियोगिताको आयोजना गरिने गर्दछ। यसपालीपनि बडो हर्षउल्लाशका साथ प्रतियोगिया भयो। खेलको अन्तिम दिनमा खेलाडीहरु को हौशला बढाउँन मुख्य अतिथिको रुपमा नेपाली काँग्रेसक नेता तथा निवर्तमान मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रामसरोज यादव त्यस्तै बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य […]
नेकपा एमालेद्वारा चितवनमा आफ्नो उम्मेदवारी फिर्ता; काँग्रेसका दिनेश कोइरालालाई समर्थन

२६ असोज, जनकपुरधाम। सत्तारुढ गठबन्धनबाट स्वतन्त्र बागी उम्मेदवार बनेका दिनेश कोइराला चितवन क्षेत्र नम्बर ३ बाट चुनाब लड्दै हुनुहुन्छ। एमालेका रामप्रसाद न्युपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। र साथै नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हुन्। अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ । samajik_feedsamajikfeed.com