२६ असोज, जनकपुरधाम। सत्तारुढ गठबन्धनबाट स्वतन्त्र बागी उम्मेदवार बनेका दिनेश कोइराला चितवन क्षेत्र नम्बर ३ बाट चुनाब लड्दै हुनुहुन्छ। एमालेका रामप्रसाद न्युपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। र साथै नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हुन्।
अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।
