Skip to main content

२७ असोज, जनकपुरधाम। मधेश प्रदेशमा स्थित कमला नगरपालिकाको मेयर विशेश्वोर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको आपसी विवादका कारण कर्मचारीहरुको तलव रोकिएको छ। हिजो देखि कर्मचारीहरु आन्दोलनमा गएको छ। उनीहरुको झगडाको कारणले नगरपालिकाको कामकाज ठप्प परेको छ।

दशैं तिहारको पावन अवसरमा समेत तलव भत्ता नपाएर उनीहरुको जनजीवन प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *