Skip to main content

२७ असोज, जनकपुरधाम। बारा जिल्ला स्थित ३१ वर्षीय युवकले आफ्नो श्रीमती समेत आफ्नो छोराछोरीको घाटी थिचेर हत्या गरेको छ। प्रहरीद्वारा अनुशन्धान जारि छ। अझै सत्य तथ्य आउन बाकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *