रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिए

एजेन्सीजनकपुरधाम , फागुन १४ गते । भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन्। रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा […]
सर्लाहीबाट गाँजा र ३ लाख ८० हजार रुपैयाँ सहित चार जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १४ गते । प्रहरीले सर्लाहीबाट गाँजासहित चार जनालाई पक्राउ गरेको छ। दुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्। सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। बागमती नगरपालिका- […]
सुनको मुल्य घट्यो

सामाजिक फीडजनकपुरधाम , फागुन १४ गते । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र […]
कोशी प्रदेशले माग्यो २२१ जना कर्मचारी, कुन पदमा कति ?

समाजिक फीड विराटनगर, फागुन १४ गते । कोशी प्रदेशमा ठूलो संख्यामा वन सेवा तर्फ कर्मचारी माग भएको छ । प्रदेश लोक सेवा आयोग कोसी प्रदेश विराटनगरले वन सेवा तर्फ २२१ जना नयाँ कर्मचारी मागेको हो । सोमवार आयोगले सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, आधारभूत तह, […]
जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने ‘गाइडबुक’तयार

सामाजिक फीडजनकपुरधाम ,फागुन १३ गते । जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामको पुस्तक ( गाइडबुक )तयार पारिएको छ। जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौ संस्करणको अवसरमा उक्त पुस्तकको विमोचन गरिएको हो। पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसँगै यस आसपासका अन्य पर्यटकीयस्थलहरूको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ। उक्त पुस्तकमा जनकपुरधामको […]
नेपाल नेदरल्याण्ड्ससँग पुनः पराजित

सामाजिक फीड,काठमाडौँ, १३ फागुन । काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । घरेलु मैदानमै भएको लिग–२ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो । नेपालले […]
मधेश प्रदेश : छोरी जन्मिएपछि अस्पतालमै बच्चा छोडेर आमा फरार

समाजिक फीड वीरगञ्ज, फागुन १३ गते । वीरगञ्जमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। नारायणी अस्पतालमा शनिवार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएर अस्पतालबाट भागेकी हुन् । सासुसँग अस्पताल पुगेकी ती महिलाले रानीघाट–६ वीरगञ्जको ठेगाना अस्पतालमा टिपाएकी थिइन् । काउण्टरमा नाम टिप्ने बेला उनले आफुसँग मोबाइल नभएको बताएकी थिइन् । […]
सिरहामा दुई थान भरुवा बन्दुक बरामद, कसले फालेर भागे ?

समाजिक फीड जनकपुरधाम, फागुन १३ गते । सिरहाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । गोलबजार नगपालिका–१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बन्दुक लिएर अपरिचित व्यक्ति घुमिरहेको भन्ने विशेष सूचना प्रहरी कार्यालयमा पुगेको थियो । लगतै खटिएको सादा पोसाकका सुरक्षाकर्मीलाई […]
एम्बुलेन्सभित्र गाँजा बरामद्

सामाजिक फीड, सुनसरी, १३ फागुन । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा बरामद् भएको छ । आइतबार बराहक्षेत्र नगरपालिका–१ चतरामा को. १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । ९ वटा पोकामा गरी २७३ किलोग्राम गाँजा बरामद् भएको प्रहरीले जनाएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । […]
आजदेखि देशभर बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइदै

समाजिक फीड जनकपुरधाम, फागुन १३ गते । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो। भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई […]