नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको सोमबार (वैशाख ३ गते)बसेको सञ्चालक समितिको बैठकले ४।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब […]
मधेशका मुख्यमन्त्री यादव आज चौथोपटक विश्वासको मत लिँदै

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने लिँन लागेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार आज वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत […]
बारामा तेल ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख ४ गते । बाराको जितपुर मा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ […]
दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस

समाजिक फीड, जनकपुरधाम , वैशाख ४ गते । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा डा। देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको […]
प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफुलाई दिने सहमति भएको […]
हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा एक खेल अगावै सेमिफाइनल पुगेको छ। लगातार तेस्रो जित हासिल गर्ने क्रममा आज नेपालले हङकङमाथि रवाफ देखाएको छ । लगातार ३ खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । अब नेपालले साउदी अरेबियासँग खेल्न बाँकी छ । ओमानस्थित अल अमिरात […]
कोशी प्रदेश सभाको सचिवमा पराजुली पुन: नियुक्त

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुनस् नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् । कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । पोखरेल यसअघि २०७६ वैशाख […]
न्यायपालिकाको पुनसंरचना प्रतिवेदन बनाउन नेपाल बारले बनायो समिति

समाजिक फीड,जनकपुरधाम , वैशाख ३ गते । नेपाल बार एशोसिएसनले न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउने प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरेको जानकारी दिएको हो । नेपाल बारले बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित […]
नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ: प्रधानमन्त्री

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता […]