समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान
सामाजिक फीड, काठमाडौँ, २० चैत्र । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी […]
रौतहटमा घाटगद्दी गरिएको काठमा आगलागी, लाखाैँको क्षति

सामाजिक फीड, रौतहट, २० चैत्र । रौतहटस्थित डिभिजन वन कार्यालयअन्तर्गत घाटगद्दी गरी राखिएको लाखाैँ रुपैयाँको काठ नष्ट भएको छ । सोमबार दिउँसो सुरु भएको आगलागीबाट लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ–दाउरामा जलेर नष्ट भएको हो । आगलागी सात घण्टाको प्रसासपछि गएराति १० बजे मात्र नियन्त्रणमा आएको थियो । गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान […]
आईपीएल: आज बैंगलुरु र लखनउबीच प्रतिस्पर्धा हुने

सामाजिक फीड, भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार ब्यहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक […]
आज नेपाल र बरोडा भिड्ने

सामाजिक फीड, काठमाडौँ, २० चैत । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २: ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको […]
गहवामाईको निशानसहित डोली यात्रा निकाल्ने तयारी

विरगञ्ज, २० चैत । गहवामाईको निशानसहित प्रथम डोली यात्रा वैशाख ४ गते हुने भएकाे छ । माईस्थान सञ्चालक समितिका अनुसार श्री गहवा माईको निशानसहितको प्रथम डोली यात्रा वैशाख ४ गते मंगलबार दिनको ४ बजे प्रारम्भ गरिने भएकाे हाे । डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोड हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर […]
मासुमा मसला नहालेपछि श्रीमानले श्रीमतीलाई छतबाट फालिदिए

इस्लामबाद, २० चैत । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेपछि एक व्यक्तिले श्रीमतीलाई छतबाट तल फालेका छन् । घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन […]
आईपीएल: मुम्बई इण्डियन्सको लगातार तेस्रो हार

भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १२६ रनको लक्ष्य पछ्याएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ […]
इमरान खान दम्पतीलाई सुनाइएको सजाय स्थगित

पाकिस्तान । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ । जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपिल गरेका थिए । इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति […]
नेपाल ‘ए’ द्वारा आयरल्याण्ड वोल्भ्स पराजित

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएपछि खेल नेपाल ए ले ३ […]
घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका लेखापालमाथि मुद्दा दायर

सामाजिक फीड, काठमाडौ, १९ चैत्र । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर भएको छ । निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरअनुसार विशेष अदालतमा […]