ओलीलाई बालेनको चेतावनी- ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरी जनता नझुक्काउनू’

काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरका मेयर बालेन साहले नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न चेतावनी दिएका हुन् । उनले कोही नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० […]
टी-२० विश्वकपमा वेस्ट इण्डिजको शानदार शुरुवात

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते जारी आइसीसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३७ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।वेस्ट इण्डिजको जितमा रोष्टन चेजले अविजित ४२ रन बनाए का […]
आज कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार, प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम […]
मिडिया टाइकुन मर्डोकको पाँचौं विवाह

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते मिडिया टाइकुनको नामले चर्चित ९३ वर्षीय रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन्। उनले ६७ वर्षीय एलेना झुकोभालाई आफ्नो जीवनसाथी बनाएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन्। एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन्, र उनको यो तेस्रो विवाह हो। गत वर्ष मात्र मर्डोकले आफ्नो चौथी पत्नी, मोडल जेरी हलसँगको छ वर्ष लामो विवाह […]
जनकपुरधाममा जारी मधेश प्रदेश श्रमाधान रोजगार मेला सम्पन्न

सामाजिक फीडजनकपुरधाम , जेष्ठ २० गते । जनकपुरधाममा जारी श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा शनिबारदेखि भएको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ सम्पन्न भएको हो । जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा शनिबार करिव तीन हजार पाँच सय र २० गते आईतबार करिव दुई हजार […]
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई उच्च प्राथमिकता दियो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिटलाई गम्भीरतापूर्वक लिँदै अग्राधिकारमा राखेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको मिति पनि तोकेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको […]
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता:बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार, यो भेटवार्ता हाल जारी छ। भेटवार्तामा दुई नेताले बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले शनिबार बजेट निर्माणका क्रममा आफूहरूसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि व्यक्त […]
काठमाडौंको गेस्टहाउसमा ७२ लाखसहित २ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्माका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन्। प्रहरीले हुण्डी कारोबार भइरहेको सूचना पाएपछि खटिएको टोलीले उनीहरूलाई नगद ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। काठमाडौं–७ को लुम्बिनी खाजा […]
लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई जना पक्राउ

सामाजिक फीड, रौतहट, २० जेठ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई बिचौलिया पक्राउ परेका छन् । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचाैलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्। […]
राहुल गान्धीको दावी: एक्जिट पोल ‘मोदी मिडिया पोल’ मात्र, सरकार कांग्रेसकै बन्नेछ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते भारतमा शनिबार सम्पन्न लोकसभा निर्वाचनपछि सार्वजनिक भएका एक्जिट पोलहरूले भारतीय जनता पार्टी (बीजेपी) पुनः भारी बहुमतले जित्ने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ती पोललाई ‘मोदी मिडिया पोल’को संज्ञा दिएका छन्। अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन्। तर, राहुल […]