Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, श्रावन १५

माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछि दिउँसो १ बजे हुने भएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै छ।

केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो। आजको बैठकमा उठेका प्रश्नहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ।

साथै, बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *