Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, असार १७

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख  देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *