Samajik Feed – News Portal from Nepal

समजिक फीड
जनकपुरधाम, जेष्ठ ३१

काठमाडौँ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *