Samajik Feed – News Portal from Nepal

मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु

समजिक फीड जनकपुरधाम, असार ६ साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक […]

केन विलियम्सनले छोडे कप्तानी

समजिक फीड जनकपुरधाम, असार ५ न्युजील्यान्डले जारी टी-२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ ।  केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका […]

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

समजिक फीडजनकपुरधाम, असार ५ नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो । नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको […]

बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी

समजिक फीडजनकपुरधाम, असार ४  विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड […]

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

समजिक फीडजनकपुरधाम, असार ३ भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा ९ जनाको मृत्यु भएको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या आठ पुगेको जानकारी दिएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको […]

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१  भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट ​​पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । रुद्रप्रयाग जिल्ला […]

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो […]

जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्पनी बन्ने तयारी गरेको छ । जियोले गिगाबिट फाइबर इन्टरनेट उपलब्ध गराउन स्वीकृति पाएसँगै सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने भारतको पहिलो कम्पनि बन्ने तयारीमा रहेको छ । रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्मले स्याटेलाइट इन्टरनेट सेवाको लागि युरोपको लक्जेम्बर्गको कम्पनी एसईएससँग […]

टी-२० विश्वकप: नेपाल र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५: १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ । जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै […]

युरोकप आज रातिदेखि

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाईदै छ । युरोकपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै […]

error: Content is protected !!