भारतको लुधियानास्थित पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्यु
एजेन्सी । भारतको लुधियानास्थित एक पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्युभएको छ । अन्य ११ जना घाइते भएका छन् । ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको छ । अस्पताल भर्ना गरिएकाहरू बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको तीन सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल […]
सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु
सामाजिक फिड-जनकपुरधाम, चैत २३ गते । सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम […]
कराचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु
एजेन्सी-जनकपुरधाम, चैत १८ गते । पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। कारखानामा निस्शुल्क खाद्य सामग्री वितरण भइरहेको थियो। कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो। भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो।धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ।
अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
एजेन्सी-जनकपुरधाम, चैत १६ गते । अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ । अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक […]
अमेरिकाको एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु
एजेन्सी-जनकपुरधाम, चैत १४ गते । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले […]
मोदी सरनेम’को विषयमा राहुल गान्धीलाई ठूलो झटका । संसद सदस्यता खारेज ।
१० चैत्र,जनकपुर। सुरतको अदालतले बिहीबार राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । यो निर्णयपछि लोकसभा सचिवालयले राहुल गान्धीलाई पत्र पठाएको छ । कांग्रेस नेता राहुल गान्धीलाई ठूलो झट्का लागेको छ । लोकसभा सचिवालयले राहुल गान्धीको संसदको सदस्यता खारेज गरेको छ सुरत अदालतको फैसलापछि राहुल गान्धीको लोकसभा सदस्यता असन्तुलनमा […]
पाकिस्तानमा भुकम्प जाँदा १२ जनाको मृत्यु, १७५ घाइते
एजेन्सी-जनकपुरधाम, चैत ८ गते । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दू बनाइ गएको भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो । बीबीसीका अनुसार हालसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्रै आधिकारिक […]
मिडिया टाइकुन ९२ वर्षको उमेरमा पाचौं विवाह गर्दै ६६ वर्षिय माेडल दुलही
७ चैत्र , जनकपुर। अमेरिकन नागरिक मिडिया टाइकुन रुपर्ट मर्डाेकले ९२ वर्षको उमेरमा पाचौं विवाह गर्दै छन।रुपर्ट ६६ वर्षि माेडल लेस्ली स्मिथलाई दुलही बनाउन लागेका हुन् । मर्डोककाे जन्म १९३१ अष्ट्रेलियामा भएको थियो तर अहिले उनी अमेरिकाका नागरिक हुन् । यो दुवैको भेट गत वर्ष सेप्टेम्बरको महिनामा क्यालिफोर्नियामा भएको थियो। उनीहरुको बिवाह गर्मिमा हुने सम्भावना […]
कुकुर भन्दा झुर जिन्दगि मान्छेको बन्दै, ट्वीटरको सीईओमा कुकुर नियुक्त
सामाजिकफिड-जनकपुरधाम, फागुन ५ गतेट्वीटरको सीईओमा कुकुरलाई नियुक्ति भएका छन्,एलन मस्क भन्छन्- ‘सीईओ पदका लागि, मान्छे भन्दा पनि कुकुर सही छ ! केही समयअघि ट्वीटरको सीईओ पद छोड्न चाहेको अभिव्यक्ति दिएका एलन मस्कले ट्वीटरको सीईओमा कुकुरलाई घोषणा गरेका छन् ।मस्कले ट्वीटरमा कुकुरको फोटो सहितको ट्वीट गर्दै ट्वीटरको सीईओमा कुकुरलाई घोषणा गरेका हुन् । मस्कले आफ्नो घरपालुवा […]
भारतमा वार्षिक ७ लाख भारतीय रुपैयाँसम्म कमाउने कामदारले आयकर तिर्नुपर्ने छैन।
१८ माघ, जनकपुरधाम। भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले बुधबार नयाँ आयकर व्यवस्थामा व्यक्तिगत आयकरमा छूट ५ लाख भारतीय रुपैयाँबाट बढाएर ७ लाख भारतीय रुपैयाँ पुर्याउने घोषणा गरे। यसको अर्थ वार्षिक ७ लाख भारतीय रुपैयाँसम्म कमाउने कामदारले आयकर तिर्नुपर्ने छैन । यो मंगलबार लोकसभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण २०२२-२३ पेश गरेको एक दिन पछि आयो। आर्थिक […]