Samajik Feed – News Portal from Nepal

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ

२० असोज, जनकपुरधाम। नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । samajik_feedsamajikfeed.com

एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ ।

२० असोज, जनकपुरधाम। एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको छ । samajik_feedsamajikfeed.com

मञ्जुल मितेरी र नेपालका कलाकारहरूको टोलीले जापानमा

२० असोज, जनकपुरधाम। मञ्जुल मितेरी र नेपालका कलाकारहरूको टोलीले जापानमा यस शताब्दीकै सबैभन्दा ठूलो बुद्ध प्रतिमा सफलतापूर्वक निर्माण गरेका छन् । उनीहरुलाई ६ वर्षको यो अचम्मको कामको लागि नेपालबाट जापानमा बोलाइएको थियो । samajik_feedsamajikfeed.com

डेँगीका लक्षणहरु

डेँगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः एक्कासि ज्वरो आउने टाउको, मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने वाकवाकी लाग्ने वा बान्ता हुने आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्नेयी लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्। samajik_feedsamajikfeed.com

त्रिभुवन अन्तर्रस्त्रिया विमान स्थतको ५ किलोमिटर भित्र ड्रोन उडाउन निषेध गरिएको छ।

१६ असोज, जनकपुरधाम। त्रिभुवन अन्तर्रस्त्रिया विमान स्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन निषेध गरिएको छ। हवाई जहाज उडाउन र अवतरण गराउन बाधा बह्येकोले र केहि दुर्घटना नहोस भनेर एस्तो निर्णय गरियो। samajik_feedsamajikfeed.com

नेपाली प्रतिभाः ४ नेपाली युवा शीर्ष २५ मा पुगे

१४ असोज, जनकपुरधाम। नेपाली युवा शीर्ष २५ मा पुगे र नगद जम्मा २० लाख पुरस्कार पाए । गुगल र मेटाद्वारा सिंगापुरमा आयोजित बग बाउन्टी सम्मेलनमा जहाँ उनीहरूले लाइभ ह्याकिङको ६ घण्टामा भाग लिएका थिए। samajik_feedsamajikfeed.com

सिटामोलको अभाव समाधान हुँदै

१४ असोज,जनकपुरधाम। सिटामोलको अभाव समाधान हुँदै: स्वास्थ्य मन्त्रालयले डेंगुको सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका १६ अस्पताल र काठमाडौं र ललितपुरका १४ स्थानीय तहलाई ५ लाख ५० हजार युनिट प्यारासिटामोल निःशुल्क उपलब्ध गराएको छ । samajik_feedsamajikfeed.com

देशभारीमा आज उत्सव मनाईछ , तर अँध्यारोमा रहने छ हाम्रो मधेश

३ असोज, जनकपुरधाम। आज असोज ३ अर्थात् नेपालको संविधान दिवसको रुपमा मनाईने दिन हो। २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान लागु गरिएको थियो। संविधान पनि बन्यो संघियता पनि ल्याईयो तर अझै पनि मधेशका जनताहरु आफ्ना अधिकारका लागि आसमै बसिरहनु परेको छ। आज संविधान दिवसमादेशले खुशियाली मनाउने छ भने एक तर्फ मधेशका जनताहरुले शोक मनाउदै […]

राष्ट्रिय बैंकद्वारा नयाँ नोट साट्न सुचारु गरिय ।

२९ भाद्र, जनकपुरधाम। नेपाल राष्ट्रिय बैंकको केन्द्रिय शाखा काठमाडौँ बाट दशैँ, तिहार र छठको उप्लक्ष्यमा नयाँ नोट साट्न सुरु गरेको छ। अहिँले काठमाडौँमा मात्र नोट साट्न सुचारु भएको छ र अशोज २ गते देखि अरु ठाउँहरुमा पनि नोट साट्ने सम्भावना देखिए छ | samajik_feedsamajikfeed.com