Samajik Feed – News Portal from Nepal

आज रक्षाबन्धन !

सामाजिक फीड-जनकपुरधाम, भदौ १४ गते ।तराई मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाइँदै छ । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । सरकारले यस अवसरमा देशभर आज सार्वजनिक बिदा दिएको हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र […]

जिपमाथि पहिरो खस्दा तीनजनाको मृत्यु, सात घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । यात्रु लिएर काठमाडौं आउँदै गरेको जिपमाथि पाल्पामा पहिरोमा खस्दा तीन जनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन् । बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिपमाथि पहिरो खसेको हो ।तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाको रिब्दिकोट […]

बरिष्ठ पत्रकार नेपालीको अन्त्येष्टि

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको अन्त्येष्टि गरिएको छ । पत्रकार नेपालीको जनकपुरधामको नगर परिक्रमा गराई आज दिउँसो हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । उनलाई जनकपुरको बेला पुल नजिक रहेको आफ्नै जग्गामा अन्त्येष्टि गरिएको छ । दागवती उनका छोरा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष […]

रहेनन् बरिष्ठ पत्रकार राजेश्वर नेपाली, दुधमती नदीमा अन्त्येष्टि गरिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने नेपालीको निधन सोमबार साँझ ८ बजेर ५ मिनेटमा निधन भएको हो । लामोसमयदेखि बिरामी भएर थला परेका नेपालीको ७८ वर्षको उमेरमा जनकपुरधाम २३ लादोबेला स्थित निवासमा निधन भएको उनका छोरा […]

महरा बाबुछोरामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ, ११ भदौ । विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’ मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई […]

सातवटै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई आवास भवन हस्तान्तरण

ललितपुर, ११ भदाै । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई संघीय सरकारले आलिशान आवास भवन बनाएर हस्तान्तरण गरेको छ । ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको भवन आइतबार मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरिएको हो । ७ वटा भवनमा १४ ब्लक छन् । तिनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवाससहित सम्पर्क कार्यालय रहने छन् । प्रत्येक ब्लकमा दुई इकाई छन् । तीमध्ये एउटा प्रदेश […]

कस्तो रहला आजको मौसम ?

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी […]

मधेश प्रदेशसहित यी स्थानमा आज भारी वर्षको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ ९ गते । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली […]

सिरहामा अति भारी वर्षा, कमला नदीको बाढी सतर्कता तह पार

सामाजिक फीड-जनकपुरधाम, भदौ ८ गते । सिरहामा धेरै भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घन्टामा सिरहामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ। लहान स्टेशनको मापन अनुसार पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण हुनसक्ने क्षतिबाट जोगिनका लागि सतर्क रहन आग्रह गरिएको छ। लगातारको वर्षाका कारणमा दूधकोशी र […]

तीर्थयात्री सवार बस बारामा दुर्घटना, महोत्तरीका एक सहित ७ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । बारामाको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस राति १ बजे दुर्घटना भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार महिला र तीन पुरुषको मृत्यु भएको हो । मृत्यु हुने मध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका […]