सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

सामाजिक फीड जनकपुरधाम, श्रावन १३ महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् । दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ […]
जनकपुरमा रेल दुर्घटना : एक व्यक्तिले गुमाए दुवै खुट्टा

जनकपुर–जयनगर रेल्वे लिकमा भएको दुर्घटनामा एक व्यक्तिले दुवै खुट्टा गुमाएका छन्। जनकनन्दनी गाउँपालिका–३ महुवाका करिब ३५ वर्षीय श्रीराम दास रेल्वे लिकमा परी यो दुर्घटनामा परेका हुन्। आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक नजिक हिँडिरहेका बेला जयनगरबाट आइरहेको रेलले हर्न दिएपछि उनी अल्मलिएर लिकमा परेका थिए। यस दुर्घटनामा दासले दुवै खुट्टा गुमाएको रेल्वे […]
निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?

सामाजिक फीड जनकपुरधाम, श्रावन ११ जनकपुरधाम । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक निती ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्बजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ […]
रौतहटमा ४७४ एचआईभी संक्रमित

सामाजिक फीड जनकपुरधाम, श्रावन ११ जनकपुरधाम। पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक बर्ष २०७९।०८० मा एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ […]
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

सामाजिक फीड जनकपुरधाम, श्रावन ११ नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले […]
मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)
सामाजिक फीड जनकपुरधाम, श्रावन ११ नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले […]
मधेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादवको नियुक्ति

सामाजिक फीड ११ साउन २०८१, शुक्रवार जनकपुरधाम। शिवराम यादवलाई मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन्। शुक्रबार यादवको नियुक्ति र शपथग्रहण समारोह सम्पन्न हुनेछ। ५७ वर्षीय यादव सिरहा नगरपालिका वडा नम्बर १३, गमहरियाका निवासी हुन् र उनले सिंघानिया […]
नेपाल राष्ट्र बैंकले आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै।

सामाजिक फीड ११ साउन २०८१, शुक्रवार जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको […]
उत्पादनमुलक उद्योगहरुको मागमा थप संकुचन

सामाजिक फीड जनकपुरधाम, श्रावन १० आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । गत वर्ष अघिल्ले वर्षको […]
सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो

सामाजिक फीड जनकपुरधाम, श्रावन ९ त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ । विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ । विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ । काठमाडौँबाट […]