Samajik Feed – News Portal from Nepal

यस्तो बन्यो अशोकराई नेतृत्वको जसपाको केन्द्रीय समिति

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी […]

धनुषाको राजनीतिमा गुण्डागर्दी चल्दैन : नेता साह

सामाजिक फीड– जनकपुरधाम, वैशाख २२ गते । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप लगाएका छन्।शुक्रबार जनमत पार्टी धनुषाद्वारा औरही गाउँपालिकामा आयोजित वृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले यस्तो आरोप लगाएका हुन् । ‘धनुषामा किसानहरुलाई सिंचाई । […]

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेका रामविनय २५ दिनपछि घर फर्के

सामाजिक फीड-जनकपुरधाम, वैशाख १९ गते ।  जनकपुरधामको कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतामा बन्धक झै बनेका जनकपुरधाम उपमहानगरपालिका १७ का रामविनय महरा घर फर्केका छन् । संघसंस्थाको पहलमा परिवाजनले थप ५० हजार मात्र रकम बुझाएपछि अस्पतालले उनलाई २५ दिनपछि रामविनय घर जान दिएको हो । उपचार खर्च तिर्न नसक्दन अस्पतालको आइसियु कक्षमा रामविनय बन्धक […]

धनुषामा मृत फेला परेका युवकको पहिचान

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । धनुषामा सोमबार बिहान मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृतक युवक भारतको विहार मधुवनी जिल्लाको बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका प्रहरीले जनाएको छ । सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ जटही स्थित आँपको बगैंचामा उनको वेवारिशे शव फेला परेको थियो । धनुषाका […]

इलाम क्षेत्र नं. २ बाट एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ विजयी

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उप निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७ हजार ७७२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादर खड्काले २१ हजार ९४२ मत पाएका छन् । उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत […]

जनकपुरधामबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख १७ गते । धनुषाबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद भएको छ । आज साँझसाढे ६ बजेको समयमा जनकपुर उप–महानगरपालिका ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ भन्सार छली आउँदै गरेको ज. १ च. ८७४ नम्बरको पिकअप बरामद गरेको हो । अन्दाजी ४६८ किलोग्राम ब्रोइलर कुखुरकासहित पिकअप नियन्त्रणमा लिएको र चालक फरार भएको […]

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट , बैशाख- १७ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ। आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। आगोलाई स्थानीयहरूले नियन्त्रण गरीरहेका […]

रौतहटमा भुस र पराल जलेर नष्ट

रौतहट, वैशाख १६ गते । रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ । यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै […]

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं, १६ बैशाख । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी  प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मौसम महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी र गण्डकी  प्रदेशका […]

जनकपुरको एक निजी हस्पिटलमा युवक २४ दिनदेखि बन्धक, भौतारिँदै आमाबुबा

सामाजिक फीड-जनकपुरधाम, वैशाख १६ गते । जनकपुरधामको एक निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक युवक २४ दिनदेखि बन्धक बनेका छन् । जनकपुरधामको ब्रह्मपुरी स्थित मधेश प्रदेश प्रहरी कार्यालयको सामुन्ने रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा २२ वर्षीय रामविनय महरा २४ दिनदेखि बन्धक बनेका हुन् । जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने रामविनय गत चैत […]