रौतहटका पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायका अनुसार गम्भीर अवस्थामा उनलाई उद्धार गरी परिवारका सदस्यले स्थानीय स्वास्थ्य चौकी […]
जनकपुरधाम ११ का वडाध्यक्ष चौधरी धनुषा प्रहरीको नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, साउन २ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो । तर प्रहरीले पक्राउको अन्य कारण भने खुलाएको […]
सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई घाइते

सामाजिक फीड-जनकपुरधाम, साउन १ गते । सर्लाहीमा ट्रकमा ११ हजार भोल्टको विद्युत् तारमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा आज बिहान पौने ७ बजेतिर ट्रकमा करेन्ट लागेको हो । करेन्ट लागेर ट्रक सहचालक रौतहटको बृन्दावन […]
कल्याणपुर नगरपालिकाका मेयर एक लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीडजनकपुरधाम, असार ३२ गते । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ परेका छन् । आज दिउँसो कार्यालयबाटै घुस रकमसहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नियन्त्रणमा लिएको हो । आज दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीको लागि एक उपभोक्ता समितिबाट एकलाख रकम घुस लिइरहेको बेला रंगेहात […]
सडक निर्माणको लागि खनेको खाल्डोमा डुबेर बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असार ३२ गते । सर्लाहीमा सडक निर्माणको खनेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर […]
प्रतिपक्षी दलको अनुपस्थितिमै मधेश सरकारको बजेट पारित

सामाजिक फीड- जनकपुरधाक, असार ३० गते । मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरुले बजेट बहुमतले पारित गरेका हुन्। फास्टट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो । बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थमन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ […]
सर्लाहीमा पिकअप र मोटरसाइकल ठोकिँदा पाँचजना घाइते

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते। सर्लाहीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा दुई नेपाली सेनासहित पाँचजना घाइते भएका छन् । आज बिहान पौने ११ बजेतिर ईश्वरपुर नगरपालिका–१२ र १३ को सीमामा, बाँकेस्थित रेल्वे ट्रयाक नजिक भएको हो । प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किएपछि दुबै गाडीमा […]
टिकटकमा अभद्र गालीगलोज गर्ने जनकपुरका एक युवती पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २९ गते । सामाजिक सञ्जल टिकटकमा अभद्र गालीगलौज गरेको आरोपमा जनकपुरबाट एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उप–महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी अं.वर्ष २० की रोशनी खातुन छन् । उनलाई आजै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलिले पक्राउ गरेको हो ।टिकटकमा अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले […]
निलम्बित उपाध्यक्ष साहमाथि आफ्नै पार्टीका नेताबाट कालोमोसो

सामजिक फीड– जनकपुरधाम, असार २९ गते- जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दिपक साहमाथि आफ्नै पार्टीका केन्द्रीय सदस्यले कालोमोसो छ्यापेका छन् । शुक्रबारदेखि रौतहटबाट सुरु भएको जनसंवाद यात्रामा सहभागी साहमाथि शनिबार बिहान करिब ११ बजे बारा जिल्लाको गढीमाई नगरपालिका–३, दहियाचोकमा मोसो छ्यापिएको हो । साहका अनुसार केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उक्त घटना भएको हो साहले […]
मधेशमा उपसभामुखको संयोकत्वमा १४ सदस्य कार्यदल बनेपछि हट्यो सदनको अबरोध

सामाजिक फीड-जनकपुरधाम, असार २८ गते । मधेशमा बजेटमा भएको त्रुटि छानविन गर्न उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्य समिति गठन भएको छ । सदस्यहरुमा सत्ता पक्षबाट काँग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् । यस्तै विपक्षी दलहरुबाट जसपा […]