Skip to main content

अवतार ३ को पोस्टर सार्वजनिक, यसै वर्षको क्रिसमसमा हलमा आउँदै

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को विश्वभर क्रेज छ । यो फिल्म विश्वको सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक हो । सन् २००९ मा फिल्मको पहिलो भाग रिलिज हुँदा फ्यानबाट निकै माया पाएको थियो । यस विज्ञानमा आधारित फिल्मको सफलता देखेर निर्माताहरूले यसको दोस्रो भाग ‘अवतारः द वे अफ वाटर’ […]

नेपालको वन क्षेत्र ४६.८ प्रतिशत पुग्यो, सरकारले सार्वजनिक गर्‍यो नक्सा

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले […]

झाडीभित्र लुकाइएको ब्रेजा कारबाट १३३ किलो गाँजा बरामद, चालक फरार

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मधतबाट २० फिट तल खेतमा रहेको […]

रौतहटमा ५ करोडभन्दा बढीको तस्करी नियन्त्रण, १०३ तस्कर पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। रौतहटमा प्रहरीको सक्रियताले साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि गत असार मसान्तसम्म विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको हो । […]

ट्रम्पले सार्बजनिक गरे ‘ओबामा गिरफ्तारी’को भिडियो

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् । उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरे, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ।तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा तयार गरिएको हो । भिडियोको सुरुवात ओबामाले भनेका छन्, ‘राष्ट्रपति कानुनभन्दा […]

दक्षिण कोरियामा बाढी र पहिरोले १४ को ज्यान गयो, १२ बेपत्ता

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ । आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् । स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता […]

रौतहटको गौरमा ३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

सामाजिक फीडजनकपुरधाम, साउन २ गते l रौतहटको सदरमुकाम गौरमा स्रोत नखुलेको नगद सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। सीतामढी जिल्लाको बैरगनिया नगरपालिका–१३, बाबालाल दास मठ टोल निवासी ४५ वर्षीय महेश कुमारलाई नेपाली ३ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको टोलीले गौर नगरपालिका–२ स्थित […]

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री

सामाजिक फीडजनकपुरधाम, साउन २ गते l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् ।उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्टसमेत गरेका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर […]

लागू औषधको भारी मात्रा सहित दुई युवक पक्राउ

सामाजिक फीडजनकपुरधाम, साउन २ गते l रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो। प्रहरीले विआर ०५ यु […]

जनकपुरधामका प्रियाशुं कर्णको तस्वीर नेपाल पर्यटन बोर्डद्वारा उत्कृष्टमा छनौट

सामाजिक फीडजनकपुरधाम, असार ३२ गते । नेपाल पर्यटन बोर्डद्वारा चलाइएको “Capture the Magic of Nepal” फोटो प्रतियोगितामा फोटोग्राफर प्रियाशुं कर्णको तस्वीर “Janakpurdham” शीर्ष तीन उत्कृष्ट फोटो मध्ये एकको रूपमा चयन भएको छ र उनलाई रु २५,००० नगद पुरस्कार प्रदान गरिएको छ । यसै प्रतियोगिताका अन्य दुई उत्कृष्ट विजेताहरू हुन्: बब शाहको लाखे, जसले “The Mystique of Lakhey” […]