Samajik Feed – News Portal from Nepal

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै

सामाजिक फीड जनकपुरधाम, श्रावन ६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।   संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको […]

आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । आइतबार अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो । प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले […]

विद्यार्थीहरूको विरोध किन हिंसात्मक बन्यो? बाङ्गलादेशमा के भइरहेको छ?

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार बाङ्गलादेश अहिले गम्भीर संकटमा छ, जहाँ १७ करोड जनसङ्ख्या भएको यस देशमा सडक प्रदर्शनहरू त नयाँ कुरा होइन, तर पछिल्ला सातामा भएका प्रदर्शनहरू अति तीव्र र हिंसात्मक भएका छन्। विश्वविद्यालयका हजारौँ विद्यार्थीहरू सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै साता दिनदेखि आन्दोलनमा छन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएका […]

चीनको शानक्सी प्रान्तमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार चीनको शानक्सी प्रान्तमा शुक्रबार साँझ करिब ८:४० बजे आएको भीषण वर्षा र बाढीका कारण पुल भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी बेपत्ता भएका छन्। शनिबार बिहानसम्म उद्धार टोलीले नदीमा खसेका पाँचवटा सवारी साधनलाई बाहिर निकालेको छ। उद्धार कार्य जारी रहेको छ, जसमा ७३६ जना […]

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् । एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ ।  […]

अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

सामाजिक फीड जनकपुरधाम, ५ साउन २०८१, शनिवार बलिउड अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन भएको छ । फुड प्वाइजन भएपछि जान्ह्वी मुम्बईस्थित एक अस्पतालमा भर्ना भएको उनका पिता बोनी कपुरले जानकारी दिएका छन् ।  एनडीटीभीसँग कुरा गर्दै बोनी कपूरले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताएका हुन् ।  जान्हवीको स्वास्थ्य विगत केही […]

माइक्रोसफ्ट डाउन: सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा उथलपुथल

सामाजिक फीड जनकपुर, ५ साउन २०८१, शनिवार माइक्रोसफ्टको कम्प्युटर सफ्टवेयरको अपडेटमा भएको प्राविधिक त्रुटिले विश्वभर हंगामा मच्चाएको छ । लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैंकिङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो । अमेरिकामा मात्रै ९११ सेवा […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सामाजिक फीड जनकपुर, ५ साउन २०८१, शनिवार नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले आइतबार बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय […]

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

सामाजिक फीड जनकपुर, ५ साउन २०८१, शनिवार बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र […]

महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

सामाजिक फीड जनकपुर, ५ साउन २०८१, शनिवार जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले १९.२ ओभरमा अल […]