Samajik Feed – News Portal from Nepal

तिहार पर्व शुरु, आज धनतेरस मनाइदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन […]

वेभ सिरिज ‘मिर्जापुर’ अब फिल्म बन्ने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। चर्चित भारतीय वेभ सिरिज मिर्जापुरको अब फिल्म बन्ने भएको छ । एक्सेल मुभिजले मिर्जापुरको फिल्म बनाउने घोषणा गर्दै टिजर सार्वजनिक गरेको छ । फिल्ममा तेस्रो भागबाट हटाइएका मुन्ना भैया उर्फ ​​दिव्यन्दु शर्माको पनि पुनरागमन पक्का भएको छ । रिलिज भएको टिजर अनुसार मिर्जापुर फिल्ममा सिरिजको महत्वपूर्ण पात्र मुन्ना भैयाको पुनरागमन […]

भारतमा चक्रवाती आँधी ‘दाना’: ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ९ गते।  भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो ।  ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको […]

लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए । डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको […]

न्यूजील्याण्डका जिम्मी निशाम जनकपुरबाट एनपीएल खेल्ने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते।  नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजील्याण्डका ब्याटिंग अलराउण्डर जिम्मी निशाम जनकपुर बोल्टबाट खेल्ने भएका छन् । ३४ बर्षिय ब्याटिंग अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको छ । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् । आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी […]

नेपालको तराई विश्वका शीर्ष ३० पर्यटकीय गन्तव्यमा चयन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते। नेपालको तराई क्षेत्रले विश्वका शीर्ष ३० घुम्नलायक गन्तव्यहरूमा स्थान पाएको छ, जुन लोकप्रिय ट्राभल गाइड Lonely Planet ले सन् २०२५ को लागि घोषणा गरेको हो। नेपालको तराई क्षेत्र आफ्नो समृद्ध जैविक विविधता, सांस्कृतिक सम्पदा, र आकर्षक प्राकृतिक सौन्दर्यको कारण विश्वभरि नै प्रख्यात छ। यो सूचीमा तराई क्षेत्रले समावेश भएर पर्यटनको […]

सिरहामा आफ्नै साथीको क्रुर हत्या: पाँचजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंगराहा टोलमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। मृतक कृष्ण कुमार महरा दुर्गा मेला हेर्न गएका बेला साथीहरूबीच विवाद हुँदा नशालु पदार्थको सेवनपछि हत्या गरिएको खुलासा भएको छ। मिति २०८१ असोज २७ गते राति, मृतक महरा र उनका साथीहरू मोहमद […]

मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते। ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला लोककला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला लोककला पस्किएर चर्चाको केन्द्रमा छन्।  […]

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।  रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार […]

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो […]