एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते। माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ […]
जितिया पर्व मिथिलाञ्चलमा सुरु, धार्मिक विधि अनुसार मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु भएको छ। सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति र पारिवारिक सुख-शान्तिका लागि मनाइने यो पवित्र पर्व नहा खा (नुहाएर खानु) विधि अनुसार धार्मिक ढंगले मनाइँदैछ। मिथिला पञ्चाङ्गअनुसार, जितिया व्रतको विधि आज मंगलबारबाट सुरु भएको हो, जसमा व्रतालु महिलाहरुले बिहान ४ बजेदेखि उपवास बस्ने […]
दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् […]
नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार […]
प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिन्छ- मन्त्री पाण्डे

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तिनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त […]
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी […]
प्रधानमन्त्री ओली न्युयोर्कमा

सामाजिक फीड जनकपुरधाम, असोज ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९.४५ बजे न्युयोर्क आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका […]
तिरुपति मन्दिरको लड्डूमा जनावरको बोसो प्रयोग भएको दाबीपछि विवाद

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । भारतको प्रसिद्ध तिरुपति मन्दिरको लड्डूमा जनावरको बोसो प्रयोग गरिएको आरोपसँगै ठूलो विवाद उत्पन्न भएको छ। मन्दिरको प्रसादको रूपमा वितरण गरिने लड्डूमा माछाको तेल र जनावरको बोसो प्रयोग भएको दाबीपछि धार्मिक समुदाय र जनतामा व्यापक आक्रोश फैलिएको छ। प्रसादको नमूना परीक्षणका क्रममा लड्डूमा माछाको तेल र गाईको मासुको बोसो भेटिएको […]
१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्युठानका मेघराज योगी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते। प्युठान नगरपालिका-७ पाखाडेरा निवासी २९ वर्षीय मेघराज योगीलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। मेघराजले ती किशोरीलाई सोही क्षेत्रको गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको उजुरी प्राप्त भएपछि प्रहरीले […]
जन्मदर घटेपछि पुटिनको अपिल: कामको बीचमा शारीरिक सम्बन्ध राख्न सुझाव

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते । रुसमा जनसङ्ख्या घट्दै गएको चिन्ताजनक अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ अपिल गरेका छन्। उनले देशमा घट्दो जन्मदरलाई नियन्त्रण गर्नका लागि विशेष उपायहरूको आह्वान गर्दै रुसी नागरिकहरूलाई कामको बीचमा शारीरिक सम्बन्ध बनाउने समय निकाल्न सुझाव दिएका छन्। रुसमा विगत केही दशकदेखि जन्मदर निरन्तर घट्दै गएको छ, जसले जनसङ्ख्या […]