जनकपुरधाममा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको मास्टर प्लान प्रस्तुत

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । जनकपुरधाममा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको मास्टर प्लान सार्वजनिक गरिएको छ। यस ऐतिहासिक परियोजनाको प्रस्तुति कार्यक्रममा मूख्यमन्त्री सतिस सिंह, भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादव, र अर्थमन्त्रीको सहभागिता रहेको थियो। नगर प्रमूख मनोज साहको निरन्तर प्रयासमा यो योजना अघि बढाइएको हो। भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादवले असोजको […]
मधेशमा माओवादी केन्द्रको तीव्र ओरालो यात्रामा प्रचण्डले व्रेक लगाउन सक्लान ?

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ? मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन । यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न […]
संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक- प्रचण्ड

सामाजिक फीड- जनकपुरधाम, भदौ २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको […]
आइफोन- १६ को सिरिज लन्च

सामाजिक फीड- जनकपुरधाम, भदौ २५ गते । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ […]
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने २८ वर्षीय […]
सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ- सांसद पन्त

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् । सांसद पन्तले […]
सरकारले ट्रायल पास गरेका सेवाग्राहीलाई अब फोटो र क्यूआर कोडसहितको रसिद प्रदान गर्ने
सामाजिक फीड जनकपुरधाम,भाद्र २३ सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्ने सेवाग्राहीहरुलाई अब स्मार्ट कार्डको सट्टा फोटो र क्यूआर कोडसहितको रसिद दिने व्यवस्था गरेको छ। तत्काल स्मार्ट लाइसेन्स वितरणमा समस्याका कारण सरकारले यो अस्थायी उपाय अवलम्बन गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट कार्ड वितरणमा देखिएको ढिलाइलाई सम्बोधन गर्न यो नयाँ योजना […]
नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन

सामाजिक फीड जनकपुरधाम,भाद्र २३ काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् । उनले भनेका छन्- आफै धामी, आफै […]
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

सामाजिक फीड जनकपुरधाम,भाद्र २३ ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। […]
अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम,भाद्र २० अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको […]