सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा […]
मौसममा सुधार भए पनि बुधबारदेखि फेरि वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते। मौसम विभागका अनुसार आईतबारदेखि केही सुधार देखिएको मौसम बुधबारबाट फेरि प्रभावित हुनसक्ने देखिएको छ। तराई मधेशका जिल्लाहरूमा आईतबारदेखि घाम लाग्न थाले पनि मंगलबारसम्म मौसम पूर्ण रूपमा सफा भएको छैन। जल तथा मौसम विभागको अनुमान अनुसार बुधबारदेखि फेरि देशका केही भागमा वर्षा हुन सक्ने सम्भावना छ। आज (मंगलबार) पूर्वी नेपाल, विशेषगरी […]
बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते। बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली […]
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

सामाजिक फीड-जनकपुरधाम, असोज १४ गते। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आइतबार अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका थिए । उनी कतारबाट आज काठमाडौँ आइपुग्ने छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका […]
बाढी-पहिरोले देशभर १०४ जनाको मृत्यु, ६४ जना बेपत्ता

सामाजिक फीड-जनकपुरधाम, असोज १३ गते। नेपालमा निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले अहिलेसम्म १०४ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन्। गृह मन्त्रालयका अनुसार, विभिन्न जिल्लामा विपद्को चपेटामा परेर धेरै जनधनको क्षति भएको छ। तीन दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३ जना घाइते भएका छन्। बाढी-पहिरो […]
जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी बलात्कार आरोपमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते। जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई १७ वर्षीया किशोरीको बलात्कारको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा वडा नम्बर १२ का बब्बल महतो र वडा नम्बर १७ का बिजेन्द्र राउत छन्। धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार, जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा महतो र राउतलाई पक्राउ गरिएको हो। […]
दशैं-तिहारका लागि बस टिकटको अग्रिम बुकिङ असोज १२ देखि खुला
सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते। यस वर्षको दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभाग र सरोकारवाला निकायहरूको छलफलपछि यो निर्णय गरिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अनलाइन माध्यमलाई बढी प्राथमिकता दिने योजना बनाएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले भने, “हामीले यसपटक अनलाइन प्लेटफर्मबाट २/३ सिट […]
यस्तो छ आजको मौसम पूर्वानुमान

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते। आजको मौसम पूर्वानुमान अनुसार नेपालभर मनसुनको प्रभाव कायमै छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने, विशेष गरी पहाडी भू-भागमा भारी वर्षा हुने सम्भावना छ। यी क्षेत्रमा मेघ गर्जन, चट्याङ, र बाढीको जोखिम छ, जसले जनजीवन, कृषि, स्वास्थ्य, र यातायातमा असर […]
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ […]
यू-२० एशियन कपमा आज नेपालको सामना उज्बेकिस्तानसँग

सामाजिक फीड-जनकपुरधाम, असोज ९ गते। एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ । अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले […]