Samajik Feed – News Portal from Nepal

अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्यूजील्याण्ड बाहिरियो

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौँ । न्यूजील्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो । समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् । अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो । पिएनजीले दिएको ९६ रनको […]

फिस्लिङ बजार नजिक बस र कार ठोक्किए, २० जना घाइते

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।  काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको […]

सामुदायिक विद्यालयको सटर बन्द नगर्न आदेश काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले असार ७ गते […]

माइक्रोसफ्टलाई पछाडि पार्दै एप्पल फेरि बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ एप्पलले नयाँ एआई फिचरहरूको घोषणा गरेसँगै माइक्रोसफ्टलाई पछि पार्दै पुनः विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ। बुधबार एप्पलको बजार पुँजीकरण ३.२९ ट्रिलियन डलर पुगेको छ, जबकि माइक्रोसफ्टको बजार पुँजीकरण ३.२४ ट्रिलियन डलरमा पुगेको छ। यो महत्वपूर्ण घोषणा एप्पलको वार्षिक डेभलपर्स सम्मेलनमा गरिएको थियो। गतिमान साहगतिमान साह सामाजिक फीडका संवाददाता हून् ।

सांसदद्वय केसी र मण्डलको संसदको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ- मन्त्री सुमना श्रेष्ठ

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुने बताएकी छन् । बुधबार सांसदद्वय केसीले संसदमा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला…’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै, अर्का सांसद मण्डलले वैवाहिक बलत्कार […]

धनुषाधाम-१ का वडा अध्यक्षको निधन

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ। धनुषाधाम नगरपालिका  १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । पेटको आन्द्रामा क्यान्सर […]

राहुल गान्धी दुविधामा

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ । बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने ‘दुविधामा’ थिए । उनले भने, “यसको जवाफ म बाहेक सबैलाई […]

सिंहदरवारभित्रका क्यान्टिनबाट ४ बालबालिका उद्धार

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट […]