Skip to main content

समजिक फीड
जनकपुरधाम, जेष्ठ ३१

एप्पलले नयाँ एआई फिचरहरूको घोषणा गरेसँगै माइक्रोसफ्टलाई पछि पार्दै पुनः विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ। बुधबार एप्पलको बजार पुँजीकरण ३.२९ ट्रिलियन डलर पुगेको छ, जबकि माइक्रोसफ्टको बजार पुँजीकरण ३.२४ ट्रिलियन डलरमा पुगेको छ। यो महत्वपूर्ण घोषणा एप्पलको वार्षिक डेभलपर्स सम्मेलनमा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *