लगातारको बर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

सामाजिक फीड जनकपुरधाम, श्रावन २२ मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता […]
शेख हसिनाको राजनीतिक उदयदेखि पतनसम्म

सामाजिक फीड जनकपुरधाम, श्रावन २२ बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो । हसिनाले देश छोडेर भारत आएकी छन् । अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन […]
बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २१ बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा […]
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ जना घाइते

सामाजिक फीड जनकपुरधाम, श्रावन २१ धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् […]
काभा वुमन्स नेसन्स भलिबल मा आज नेपालको सामना माल्दिभ्स सँग

सामाजिक फीड जनकपुरधाम, श्रावन २१ नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५: १५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको […]
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५० जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २० अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म सम्म १ सय ५० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, […]
केपी ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा दिए आफ्नो आवाज

सामाजिक फीड जनकपुरधाम, श्रावन २० प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्। यो चलचित्र एसिड आक्रमणमा परेका पीडितहरूको कथामा आधारित छ। फिल्ममा एसिड सर्भाइभर मुस्कान खातुनको समेत अभिनय रहेको छ। फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन्, र अभिनेता रमित ढुंगानासहितका कलाकारहरूले पनि अभिनय गरेका छन्। फिल्मको मुख्य उद्देश्य एसिड […]
आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको चेतावनी

सामाजिक फीड जनकपुरधाम, श्रावन २० मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ। यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ । हानियाको मृत्युको खबर […]
भोगेन्द्र ठाकुर हत्या प्रकरणमा प्रशासन र मिटरब्याज पीडित संघर्ष समिति बीच आठ बुँदे सहमति

सामाजिक फीड जनकपुरधाम, श्रावन १८ धनुषाधाम नगरपालिका-२ का भोगेन्द्र ठाकुरको हत्या प्रकरणमा मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ: हत्यामा संलग्नको गिरफ्तारी: मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिहरूलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने।शहीद घोषणाका लागि अनुरोध: मृतक भोगेन्द्र ठाकुरलाई शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने।बालबालिकालाई निःशुल्क शिक्षा: मृतकका बालबालिकालाई […]
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ- मुकुल ढकाल

सामाजिक फीड जनकपुरधाम, श्रावन १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् । उनले राष्ट्रियता, पारदर्शिता र […]