Samajik Feed – News Portal from Nepal

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। […]

धनुषामा श्रीमानद्वारा श्रीमतीको हत्या

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–५ पर्वतामा २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, शनिबार राति २ बजे आफ्नै श्रीमान् ३३ वर्षीय देवलाल ठाकुरले उनलाई हत्या गरेका हुन्। प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, प्रारम्भिक अनुसन्धानबाट देवलालले घरायसी विवादका क्रममा ढोकामा लगाउने आग्लो प्रहार गरी संगीता […]

ज्ञानेन्द्र शाही: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका छन्। उनले वर्तमान व्यवस्थाले देशलाई अगाडि बढाउन नसक्ने भन्दै संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने तर्क राखेका छन्। शाहीका अनुसार, संसदबाट चयन हुने प्रधानमन्त्री र मन्त्रीहरू प्रभावकारी हुन नसकेकोले प्रत्यक्ष […]

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्।  शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका […]

अखिल क्रान्तिकारीको मतगणना रोकियो

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे  पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ […]

प्रचण्डको आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन देशभरका जनतालाई अपिल गरेका छन्। उनले तुलसीपुर नगरकमिटीले आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पार्टीको नेतृत्वमा सुधार ल्याउन प्रतिबद्ध रहेको बताएका छन्। प्रचण्डले भने, “हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं, […]

JetBrains ले ‘Junie’ एआई कोडिङ एजेन्ट सार्वजनिक गर्यो

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम JetBrains ले हालै ‘Junie’ नामक नयाँ एआई कोडिङ एजेन्ट सार्वजनिक गरेको छ, जसले कोडिङका जटिल कार्यहरू छिटो र सजिलै समाधान गर्न सक्छ। कम्पनीका अनुसार, जुन कामहरू पूरा गर्न घण्टौं लाग्न सक्थ्यो, तिनलाई Junie ले केही मिनेटमै हल गर्न सक्नेछ। JetBrains का उत्पाद प्रमुख एन्ड्र्यू ज़ाकोनोभका अनुसार, Junie विकासकर्ताहरूका लागि […]

पहिलो पटक आँखामार्फत ब्रेन ट्युमरको सफल शल्यक्रिया

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् […]

टिकटकमाथि प्रतिबन्धपछि अनौठा घटनाहरू: प्रतिबन्ध हटे पनि एप्पल र गुगल प्ले स्टोरमा अझै उपलब्ध छैन

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकामा टिकटक प्रतिबन्धसँग सम्बन्धित रोचक घटनाहरू भइरहेका छन्। केही दिनअघि टिकटकलाई १४ घण्टाका लागि प्रतिबन्ध लगाइएपछि एपलाई एप्पल र गुगल प्ले स्टोरबाट हटाइएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धको अवधि ७५ दिनसम्म लम्ब्याएपछि आइतबारदेखि टिकटक पुनः सञ्चालनमा आएको छ। तर, एप स्टोरमा अनुपलब्ध भए पनि मोबाइलमा पहिल्यै डाउनलोड भइसकेका […]

अमेरिकामा भीषण हिम आँधी, १० जनाको ज्यान गयो

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।  अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार […]