Samajik Feed – News Portal from Nepal

नवौं राष्ट्रिय क्रीकेट प्रतियोगिता का लागि महोत्तरी जिल्ला बाट मधेस प्रदेश टिममा डा. नविन यादव को चयन हुनु भएको छ।

श्री भैरव युवा कमिटीका प्रभावशाली खेलाडी रुपमा पहिचान बनाउनु भएका डा. नविन यादब यही भदौ २३ गतेदेखि काठमाडौंमा हुने नवौं राष्ट्रिय क्रीकेट प्रतियोगिता का लागि महोत्तरी जिल्ला बाट मधेस प्रदेश टिममा पर्न सफल हुनु भएको छ। samajik_feedsamajikfeed.com

यादुकूहाको पुलचौकमा फेला परियो एउटा नव विवाहित युवतीको लाश

२८ भाद्र जनकपुरधाम। धनुषा जिल्ला स्तिथ यदुकूहा गाउँको पुलचौको झारिमा एउटा युवतीको लाश फेला परेको छ। लाशलाई प्रहरीद्वारा निरिक्षन गर्दा प्रहरी ती युवती नव विवाहित हुन् भन्ने कुरा को जानकारी प्राप्त भएको छ। मृतक युवतीको पहिचान अहिले हुन सकेको छैन। प्रहरीद्वारा अनुसन्धान जारिनै छ। हालको लागि प्रहरीले घटना क्षेत्रलाई घेरा लगाई निषेधित गरेका छन्। samajik_feedsamajikfeed.com

एमाले अध्यक्ष ओलीको स्वागत २०५ किलोको माला बाट

२७ भाद्र जनकपुरधाम। आज सोमबार जनकपुरधाममा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत २०५ किलोको माला बाट गरियो। एमाले जिल्ला कमिटी द्वारा आज तिरहुतिया गाछी जनकपुरधाममा केपी शर्मा ओलीको स्वागत एवम पार्टी प्रवेश कार्यक्रम गरिएको थियो। रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका बिभिन्न नेताहरुले उनलाई स्वागत गरेका हुन्। samajik_feedsamajikfeed.com

जनकपुरका युवाहरु द्वारा ओलीलाई कालो झन्डा देखाई स्वागत, ११ जना पक्राउ

२७ भाद्र जनकपुरधाम। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरका क केहि युवाहरुले मिलेर कालो झन्डा देखाउदै स्वागत गरेका हुन्। कालो झन्डा देखाउने ती युवाहरु नागरिकता विहिनहरु हुन्। नागरिकता नभएको कारण पढ्न र नोकरी चाकरी गर्न समेत अफ्ठ्यारो भएको आक्रोश देखाउदै युवा हरुले कालो झन्डा देखाई प्रदर्शन गरेका हुन्। नागरिकता विधयेक ढिलो भयो भन्दै उनले आरोप […]

क्रिकेट टुर्नामेन्ट यहि आशोज १२ गते हुदैं छ ; नगराईन नगरपालिका

२७ भद्रा जनकपुरधाम। नगराईन नगरपालिका स्तिथ न्यु मिथिला युवा क्लबद्वारा नगराईनमा यहि अशोज १२ गते क्रिकेट टुर्नामेन्ट हुदैं छ। यो टुर्नामेन्टको दोस्रो चरण हो, पहिलो चरण २०७८ मा सम्मपन्ना भएको थियो।सो कार्यक्रम यसपाली पनि नगराईन नगरपालिका वार्ड नम्बर २ मा हुन गएरहेको छ। उक्त कार्यक्रम न्यु मिथिला क्लब द्वारा हुदै छ। संस्थाका अध्यक्ष रोशन कर्ण […]

विश्व कायस्थ सम्मेलन नेपालद्वारा आयोजित स्वामी विवेकानन्दको विश्व विजय दिवसको अवसरमा रक्तदान कार्यक्रम गरियो थियो |

२६ भाद्र, स्वामी विवेकानन्दको विश्व विजय दिवसको रुपमा पुरै विश्वमा मनाईन्छ। आजकै दिन स्वामी विवेकानन्दले अमेरिकाको सिकागोमा आफ्नो भाषण हिन्दीमा ‘ब्रदर्स एण्ड सिस्टर्स अफ अमेरिका’ बाट सुरु गरेका थिए। यो दिन विश्वको इतिहासमा गौरव र सम्मानको घटनाको रूपमा रेकर्ड गरिएको छ। आज आईतबारका दिन विश्व कायस्थ सम्मेलन नेपालद्वारा आयोजित स्वामी विवेकानन्दको विश्व विजय दिवसको अवसरमा […]

सन्दीप लामिछाने नेपाल आएपछि पक्राउ गर्न अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

२६ भाद्र, जनकपुरधाम। सन्दीप लामिछाने नेपाल आएपछि पक्राउ गर्न अध्यागमन विभागले कालोसूचीमा राखेको छ । उनी जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले प्रहरी ‘सतर्क’ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । लामिछाने जुनसुकै ठाउँबाट नेपाल आउन सक्ने भएकाले उनलाई पक्राउ गर्न प्रहरीले देशैभरका प्रहरी चौकीमा पत्रसमेत पठाएको छ । samajik_feedsamajikfeed.com

बालेनको बुल्डोजर अब भाटभटेनी तर्फ

२६ भाद्र, जनकपुरधाम। काठमाडौं स्तिथ वार्ड नम्बर २२ मा भाटभटेनीको बेस्मेंटमा पार्किंग नभई त्यसमा पनि भाटभटेनीको पसल संचालनमा छ। भाटभटेनीको बेस्मेंटको नक्सा पार्किंग प्रयोजनका भएको थियो तर अर्कै प्रयोजनका प्रयोगमा छ। त्यहि कारणले अब त्यो बिना नक्शाको संरचना हटाउनका लागि काठमाडौँको मेयर बालेनको बुल्डोजर अब भाटभटेनी सुपरमार्केट तर्फ जादै। samajik_feedsamajikfeed.com

मलेसियामा रहेको नेपाली नागरिक सुरजदेव मृत्युदण्ड बाट जोगीए।

२६ भाद्र ,जनकपुरधाम । मलेसियामा रहेको धनुषा जिल्लाका ३८ वर्षीय सुरजदेव साह माथि मलेसियन नागरिक हुतन मेलिन्टाङको हत्या को आरोपमा मलेसियन प्रहरीले हिरासतमा लिएको थिए। ३८ बर्षीय साहलाई अदालतले मृत्युदण्डको सजाय परिबर्तन गरि जेल सजाय परिणतमा गरेका हुन्। उनलाई दुई वर्षअघि २०२० मा इपो उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि नेपाली दूतावासले पुनरावेदन गर्दा उनको फैसला […]