Samajik Feed – News Portal from Nepal

२६ भाद्र ,जनकपुरधाम । मलेसियामा रहेको धनुषा जिल्लाका ३८ वर्षीय सुरजदेव साह माथि मलेसियन नागरिक हुतन मेलिन्टाङको हत्या को आरोपमा मलेसियन प्रहरीले हिरासतमा लिएको थिए।

३८ बर्षीय साहलाई अदालतले मृत्युदण्डको सजाय परिबर्तन गरि जेल सजाय परिणतमा गरेका हुन्। उनलाई दुई वर्षअघि २०२० मा इपो उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि नेपाली दूतावासले पुनरावेदन गर्दा उनको फैसला परिवर्तन गरियो जानकारी प्राप्त भएको छ।

Handcuffed prisoner in jail

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!