टी-२० विश्वकप: नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलबाट नै बलियो सुरुवात गर्ने नेपालको लक्ष्य

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते नेपालले मंगलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध आफ्नो पहिलो खेल खेल्दैछ। यो खेल नेपाली समय अनुसार राति ९:१५ बजे हुनेछ। २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको नेपाल लय समात्न चाहन्छ। कप्तान रोहितकुमार पौडेलले बाल्यकालमा देखेको सपना पूरा हुँदैछ। रोहितले भने, “विश्वकप खेल्ने हाम्रो सपना थियो, अब त्यो […]
उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने

सामाजिक फीड, काठमाडौँ, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइको सम्भावन भने ज्यादै न्यून छ । ३१ औँ नम्बरमा पेशी परेको […]
भारतमा लोकसभा निर्वाचनको मतगणना आजदेखि सुरु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते भारतको लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ। २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटका लागि सात चरणमा सम्पन्न भएको निर्वाचनमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ। यस वर्षको लोकसभा निर्वाचन १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा सम्पन्न […]
कुटपिट र तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने

सामाजिक फीड, जनकपुरधाम, २१ जेठ । कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने भएको छ । सोमबारबाट सुरु भएको मधेश प्रदेशसभाको तेश्रो अधिवशेनको पहिलो बैठकले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने […]
१६ महिने शिशुको खाटबाट खसेर मृत्यु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते भक्तपुर नगरपालिका–१ कमलविनायकमा १६ महिने शिशुको खाटबाट खसेर मृत्यु भएको छ। रामेछाप घर भई कमलविनायकमा डेरा गरी बस्ने सरु खड्काका छोरा सम्राट खड्काको निधन भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार, बालकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो। खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका […]
ओलीको टिप्पणी: गिरीबन्धुको बारेमा बालेनलाई सोध्नु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेट प्रकरणबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्। सोमबार संघीय संसद भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले गिरीबन्धु प्रकरणबारे प्रतिक्रिया दिने क्रममा यो कुरा बताएका हुन्। पत्रकारहरूले गिरीबन्धु टी-इस्टेटबारे प्रश्न गर्दा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “बालेनलाई सोध्नुस्।” यसअघि […]
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोमबार आयोगले विशेष अदालत काठमाडौंमा उनीहरूमाथि १ अर्ब बिगो माग गर्दै आरोप-पत्र दायर गरेको हो। मेयर महर्जनसहित १४ जनामाथि ढंगाखानीमा अनियमितता गरेको आरोप लगाइएको छ। आयोगले उनीहरूले भ्रष्टाचार गरी सरकारी सम्पत्तिमा ठूलो क्षति […]
सशस्त्र प्रहरी बलको अत्यधिक प्रशिक्षित टोली नेपाल-चीन सीमास्थित सहायक सीमा स्तम्भको अनुगमनमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते नेपाल-चीन सीमास्थित सहायक सीमा स्तम्भको अनुगमनमा सशस्त्र प्रहरी बलको अत्यन्त अत्यधिक प्रशिक्षित टोलीले भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका संगठनबाट ५ हजार २ सय मिटर उचाईमा अवस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा अवस्थित सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ। […]
अवैध ब्राउनसुगरसहित किशोर पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते बाँकेको बैजनाथ गाउँपालिका-६, सम्झनाचोकस्थित सडकबाट १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ निवासी उक्त किशोरलाई ६२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ। अवैध लागूऔषध कारोबार रोकथाम गर्न […]
सरकारको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश

काठमाडौँ, २१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र […]