अजय देवगनको आउदो फिल्म थैंक गॉड को पोस्टर भयो रिलिज

अजय देवगनको आउदो फिल्म थैंक गॉड को पोस्टर रिलिज भएको छ। अजयले यसमा फिल्ममा भगवान चित्रगुप्तको रोल गरेका छन्। आउदो दिवालिमा फिल्म रिलिज हुदैँ छ। samajik_feedsamajikfeed.com
म्यादी प्रहरीले अब ड्रेसमा TiKTok जस्ता कुनै अन्य भिडियो बनाउन र राजनैतिक सम्प्रेषण गर्न सक्त मनाही गरिएको छ।

हालमा भएको स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरी मध्ये केहि म्यादी प्रहरीले द्रीसको इज्जत नगरिकन मार्यदा बिपरित टिकटक र अन्य विडियोहरु सार्वजनिक गरेपछि प्रहरीको बदनामी भएको थियो। त्यहि कारणलाई ध्यानमा राखी अब म्यादी प्रहरीले ड्रेसमा टिकटक, विडियो, राजनेतिक विश्लेषण तथा सम्प्रेशन जस्ता कुरा हरु गर्न सक्थ मनाही गरिएको आदेश आएको छ। यदि यो नियमको उलंघन […]
बच्चा चोरीको अपराध बढ्दै।

२३ भद्रा जनकपुरधाम। कुरा यो साता भित्रको हो करिब दर्जनौ बच्चाहरु हराएको सूचना हामी सामाजिक संजाल मार्फत सुनी रहेका हुन्छौं। प्रहरीका अनुसार खुल्ला सिमा भएको कारणले पारि अर्थात् भारत तर्फ बाट बच्चा चोर हरु नेपाल भित्रयाका छन्। १ साता भित्र पक्रिएको अधिकतर चोर भारतीय नै हुन् भन्ने कुरा पुष्टि भएको छ। यही च्यानेल मार्फत हजुरहरुलाई […]
धनुषा प्रहरीद्वारा २ लुटेरा पक्राउ

२३ भद्रा जनकपुरधाम। धनुषाको लक्ष्मीनियामा बस्ने ७५ वर्षीय रामलाल दसले बैंक बाट १ लाख ६० हजार रुपैयाँ लिएर घर फर्किदा उनको हातबाट रुपैयाँ छिनेर भागेक २ ओटै लुटेरा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ति युवकहरु त्यही लक्ष्मीनिया गाउँमा बस्ने २० वर्षीय नरेश यादव र आर्को २३ वर्षीय सरोज दास रहेको छन् । लुटिएको […]
जनकपुरको डंपिंग साईटको दृश्य

२३ भद्रा जनकपुरधाम। जनकपुरधाम उपमहनागरपालिका अर्थात् मधेश प्रदेशको राजधानी र हिन्दु धर्मवालीहरुको आस्था को केन्द्र हो। सरकार बदलियो, भौतिक संरचनाहरु पनि खुबै बन्यो यो माया नगरीको सहरमा तर बदलिएको छैन त्यो फोहरको ठाउँ। संघियता पनि आयो र जनकपुर राजधानी पनि भयो तर डंपिंग साईटको आईले सम्म अतोपतो पनि छैन। जनकपुरधाममा आउने पर्यटकहरु जनाकी मन्दिर तह […]
टिकटक बन्द गर्न जनकपुरका युवाहरुले गरे आन्दोलन

२३ भद्रा जनकपुरधाम। आज टिकटक संघर्ष समिति द्वारा आज जनकपुरधामको जनक चौकमा टिकटक बन्द गर्न आन्दोलन गरेका हुन्। जनकपुरधामक युवाहरु द्वारा टिकटक बन्द गर्न जनचेतना मुलक कार्यक्रम पनि गरेका हुन्। टिकटक का कारण समाजमा कुरीति फैलिदै छ भन्ने कुरा संघर्ष समितिको भनाई छ। संघर्ष समिति द्वारा धार्मिक ठाउँहरुमा टिकटकलाई प्रतिबन्द गर्दिनु हुन प्रदेश सरकार र […]
सिराहामा झुक्लेंगे पुल बन्दै

सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको छ। उक्त पुल नभएर दैनिक हजरौं मनिषलाई समस्या हुने गर्थ्यो। samajik_feedsamajikfeed.com
नेपाल रेल्वे आज कुर्था देखि बिजलपुरा सम्म चल्ने।

पहिलो सफल परियासमा नेपाल रेल्वे जैनगर देखि जनकपुरधामको कुर्था सम्म चलिरहेको छ। अब्ब दोस्रो चरणको प्रयासमा नेपाल रेल्वे आज कुर्था देखि बिजलपुरा सम्म चल्ने छ। बजलपुरा सम्म ट्रयाक निर्माण पुरा भई आज पहिलो ट्र्याल हुनेछ। ट्रेनको स्पीड करिब १०० कि.मि प्रति घण्टा रहने छ। samajik_feedsamajikfeed.com
जनकपुर सुनचाँदी व्यवसायी संघको चुनाब आज हुदैछ।

२३ भद्रा जनकपुरधाम। जनकपुर सुनचाँदी व्यवसायी संघको चुनाब आज जनकपुरधाम उद्योग बाणिज्य संघको परिसर भित्र हुदै छ। निर्वाचनको अवधि ९ बजे देखि २ बजे सम्म मात्र । samajik_feedsamajikfeed.com
नेपाल सेयर बजारमा आज दोहोरो अंकले गिरावट

२२ भाद्र, जनकपुरधाम। आईतबार सामान्य सुधार पछि नेपाल सेयर बजार ३ दिन घटेको छ । आज चौथो दिन बुधबार पनि बजारमा भारी गिरावट आएको छ। आजको बजारमा नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले झरेको छ। samajik_feedsamajikfeed.com