भारि वर्षाका कारण मधेशको कृषि बर्बाद ; बिजोगमा परे किसान

२१ असोज, जनकपुरधाम। नेपालको विभिन्न ठाउँहरुमा केहि दिन देखि भरि वर्षा हुदैँछ। भारि वर्षाका कारण मधेश प्रदेशको कृषि क्षेत्रमा धेरै नुक्सन भएको छ। यति मेहनत गरेर रोपेको कृषि नष्ट हुदाँ किसानहरु बिजोगमा परेका छन्। सम्बन्धित निकायलाई ध्यान जायोस। samajik_feedsamajikfeed.com
Alert: नारायणी नदीको जलसतह खतरा तह नजिक पुग्दै

२१ असोज, जनकपुरधाम। नारायणी नदीको जलसतह खतरा तह नजिक पुगेको छ र बढ्दो छ, चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज राती सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला । samajik_feedsamajikfeed.com
लेजेण्डरी फुटबलर लियोनल मेस्सीले सन् २०२२ फिफा विश्वकप सम्भवतः आफ्नो अन्तिम विश्वकप प्रतियोगिता हुने घोषणा गरेका छन् ।

२१ असोज, जनकपुरधाम। लेजेण्डरी फुटबलर लियोनल मेस्सीले सन् २०२२ फिफा विश्वकप सम्भवतः आफ्नो अन्तिम विश्वकप प्रतियोगिता हुने घोषणा गरेका छन् । samajik_feedsamajikfeed.com
हरिचन्द्र गिरीले बनायो वल्र्ड रेकर्ड

२१ असोज, जनकपुरधाम। नेपाली सेनाका दाङका हरिचन्द्र गिरीले ४ दशमलव ४९ सेकेण्डमा खुट्टाको बीचमा फुटबल हातमा राखेर सबैभन्दा छिटो १० मिटर दौडको गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । यो कीर्तिमान बनाउने उनी पहिलो व्यक्ति हुन् । samajik_feedsamajikfeed.com
EDV फारम अब 2024 को लागि खोलिएको छ। यस पटक फारम भर्नको लागि पासपोर्ट अनिवार्य रूपमा आवश्यक छैन।

samajik_feedsamajikfeed.com
लामिछानेको मुद्दाबारे विस्तृत अनुसन्धानका लागि उनको बयान लिइनेछ ।

२१ असोज, जनकपुरधाम। नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दाबारे विस्तृत अनुसन्धानका लागि उनको बयान लिइनेछ । अहिले सार्वजनिक बिदाका कारण आइतबार अदालत खुल्ने भएकाले म्याद थप हुनसक्छ । samajik_feedsamajikfeed.com
नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची प्रकासित भएको छ।

२० असोज, जनकपुरधाम। नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची प्रकासित भएको छ। १६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ । खस खार्य महिला खस खार्य पुरुष उर्मिला नेपाल शिवराज अधिकारी मिना पराजुली इन्द्रबहादुर थापा […]
नेपाली कांग्रेसको शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची संशोधनमा आंशिक सन्तुष्टि जनाएको छ ।

२० असोज, जनकपुरधाम। बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो । प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए । तर १६ असोजमा बुझाइएको संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ । samajik_feedsamajikfeed.com
प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण लगाएनन् दशैंको टिका

२० असोज, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् । यसै कारण उनले पनि दशैंको टिका ग्रहण गर्नु भएको छैनन्। samajik_feedsamajikfeed.com
महोत्तरीमा दुई मोटरसाइकल बीच ठकर लाग्दा १ जना को मृत्यु

२० असोज, जनकपुरधाम। महोत्तरी जिल्ला स्थित लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर भएको थियो। सो दुर्घटनामा परेर दुवै मोटरसाइकल चालकको […]