Samajik Feed – News Portal from Nepal

हामी कहिले बाट भारतीय भयौं ? मधेशीलाई बदनाम गर्ने प्रयास

२३ असोज, जनकपुरधाम। मधेश प्रदेश र प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा स्थित जानकी मन्दिर विश्वकै प्रशिद्ध मन्दिर हो। माता सिताको जन्मभूमि रहेको यो पावन स्थल हो। करोडौ श्रद्धालुहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा राजनैतिक हुन थालेको छ। मन्दिरको अस्तिवका साथै नेपालीहरुको भावना संग खेलवाड हुदैँछ। यो मधेशीहरुलाई बदनाम गर्ने सजिश हो। सम्बन्धित निकायको ध्यान जाओस्। जानकी मन्दिरको […]

रामसरोज यादवले धनुषा क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। रामसरोज यादवले धनुषा क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका हुन्। उनि अहिले मधेश प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रि हुन्। samajik_feedsamajikfeed.com

सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्। एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन्। सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो । samajik_feedsamajikfeed.com

रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्। उनि राष्ट्र स्वन्तन्त्र पार्टीका अध्यक्ष हुन्। उनले सामाजिक संजालमा एस्तो भनेका छन् , एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, […]

प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं.३ बाट रामबाबु सिंहद्वारा स्वतन्त्र उम्मेद्वारी

२३ असोज, जनकपुरधाम। राम बाबु सिंह महोत्तरी जिल्लाको मनरा शिसवा–८ का निवासी हुन्।सिंह विगत ३५ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले आफ्नो नाम मनोनयन गराउनु भएको छ। उनले आफ्नो नाम प्रतिनिधिसभाका लागि आफ्नो उमेद्वारी घोसना गरेका हुन्महोत्तरी स्थित निर्वाचन अधिकृत कहाँ […]

जसपा बाट टिकट नपाए पछि काँग्रेसमा गाए शेषनारायण यादव

२३ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टीका मधेश प्रदेशका उपाध्यक्ष शेषनारायण यादव आजै काँग्रेसमा शरण लिएका छन्। जसपा बाट उनले टिकट नपाएर एस्तो निर्णय गरेका हुन्। यादवका साथै जसपाका केहि कार्यकर्ताहरु समेत काँग्रेसमा छिडेका छन्। जसपा र एमालेको गठबन्धनका उनले टिकट नपाएका हुन्। काँग्रेसले उनलाई धनुषा क्षेत्र नम्बर ४ “क” बाट टिकट दिने दाबि गरेको छ। […]

पूर्व प्रधानमन्त्री माधवले गराए रौतहट क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता

२३ असोज, जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्। सत्तारुढ गठबन्धनको सहयोगमा पूर्व प्रधानमन्त्री माधवले आफ्नो मनोनयन दर्ता गराएका हुन्। अचारसंघियता लागु भईसकेकोले उनले सिमित कार्यकर्ता लिएर गौर स्थित निर्वाचन अधिकृत कहाँ आफ्नो उमेद्वारी दर्ता गराएका हुन्। samajik_feedsamajikfeed.com

संजय साहले गराए प्रदेशसभाका लागि गराए मनोनयन पत्र दर्ता

२३ असोज, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि ५ दलीय गठबन्धन गरिएको छ। टिकट बाँडफाँड भईसके पछि नेता संजय साहले धनुषा क्षेत्र नम्बर २ (क) बाट टिकट पाएका छन्। उनले प्रदेशसभाका टिकट पाएका छन्। यसआघि उनि प्रतिनिधिसभा सदस्यका लागि आफ्नु प्रवल भएको दाबि गरेका थिए। samajik_feedsamajikfeed.com

Breaking :- सुनको मूल्य ३ हजार ले बढेको छ।

२३ असोज, जनकपुरधाम। सुनको मूल्य ३ हजार नेपाली रुपैयाँले ब्रिधि भएको छ। प्रतेक तोलामा ३ हजारले बढ्यो मुल्य। सुनको मूल्य बढेर ९६ हजारको पुगेको छ। samajik_feedsamajikfeed.com

जुली महतोको रयाली मनोनयन पत्र दर्ता गराउन

२३ असोज, जनकपुरधाम। प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ३ बाट जुली महतोले उमेद्वारी जताएकी छिन। उनि एमाले बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन पत्र दर्ता गराउन जाँदै गरेकोको यो दृश्य रहेको छ। विडियो तल रहेको छ। samajik_feedsamajikfeed.com