Samajik Feed – News Portal from Nepal

मन्दिर जाँदै गरेका श्रद्धालु परे दुर्घटनामा : ४३ जनाको गयो ज्यान

११ असोज, जनकपुरधाम। उत्तरी बंगलादेशको एउटा मन्दिरमा जानका लागि डुंगामा बसी मन्दिर तर्फ जादै थिए। मन्दिर जनै क्रममा डुंगाको दुर्घटना हुदाँ ४३ जना मानिसहरुको डुबेर ज्यान गएको छ। स्थानीय आधिकारीहरुका अनुसार अझै धेरै जना बेपत्ता भएको आशंका रहेको छ। samajik_feedsamajikfeed.com

खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अमेरिकाद्वारा १० मिलियन डलरको

११ असोज, जनकपुरधाम। पाकिस्तानमा हालै आएको बाढीमा ठुलै क्षति बेहोर्नु परेको छ। पाकिस्तानको लागि अहिले निकै कठिन समय रहेको छ। पाकिस्तानका विदेश मन्त्रि बिलावल भुट्टाको अमेरिका भ्रमणमा अमेरिकाको विदेशमन्त्री एन्टिनी ब्लिंकनले संग भेटघाट भएको थियो। त्यहि भेटघाट पस्क्षत पत्रकार सम्मेलनमा अमेरिका द्वारा १० मिलियन डलरको सहयोगको घोषणा पनि गरियो। samajik_feedsamajikfeed.com

इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ

७ असोज, जनकपुरधाम। इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ परेकी छन्। उनि ईरानको एउटा ट्रेन बाट कतै जादा खेरि उनले हिजाब नलगाएको विडियो सार्वजनिक भएको थियो। त्यो विडियो ट्रेनमै बसेको केहि महिलाहरुद्वारा सार्वजानिक गरिएको थियो। त्यस पस्क्षात अभ्नेत्री सेपदेश रोश्नोलाई प्रहरीले हिरासतमा लिएको छ। इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको […]

मोदीको जन्मदिनमा भारतमा ८ ओटा चितुवा अफ्रीका बाट ल्याईयो

२ असोज, जनकपुरधाम। हिजो शनिबार अर्थात् भारतका यशस्वी प्रधानमन्त्रि श्री नरेन्द्र मोदीको हिजो जन्मदिन थियो। जन्मन्दीनका उप्लक्ष्यमा हिजो भारत सरकारद्वारा अफ्रीकाबाट ८ ओटा चितुवा ल्याईयो। samajik_feedsamajikfeed.com

मलेसियामा रहेको नेपाली नागरिक सुरजदेव मृत्युदण्ड बाट जोगीए।

२६ भाद्र ,जनकपुरधाम । मलेसियामा रहेको धनुषा जिल्लाका ३८ वर्षीय सुरजदेव साह माथि मलेसियन नागरिक हुतन मेलिन्टाङको हत्या को आरोपमा मलेसियन प्रहरीले हिरासतमा लिएको थिए। ३८ बर्षीय साहलाई अदालतले मृत्युदण्डको सजाय परिबर्तन गरि जेल सजाय परिणतमा गरेका हुन्। उनलाई दुई वर्षअघि २०२० मा इपो उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि नेपाली दूतावासले पुनरावेदन गर्दा उनको फैसला […]

धान र चमको निर्यातमा भारत ले बढायो कर

२४ भद्रा जनकपुरधाम | धान र चमको निर्यातमा भारत ले बढायो कर। साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ। आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा प्रतिबन्ध लगाएको […]

बेलायत की महारानी महामहीम एलिजाबेथको निधन

२४ भद्रा जनकपुरधाम। बेलायतको महारानी एलिजाबेथ को आज निधन भएको छ। उनको जन्म २१ अप्रिल १९२६ मा भएको थियो। उनि बेलायतको माय्फोरमा जन्मेकी थिइन्। उनी ७० वर्ष देखि बेलायतमा शासन गर्दै आईरहेकी हुन्। नेपालका प्रधानमन्त्री शेर बहादुर देउबाले सामाजिक संजाल मार्फत श्रन्धंजलि दिदैं भने कि रानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित […]

भुकम्पमा परेर चिनको ६५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ।

भदौ २१ , जनकपुरधाम । चिन सरकारको टेलिभिजन सीसी टिभीका अनुसार भर्खरै गएको भुकम्पमा ६५ जना को ज्यान गएको छ र २५० जना घाईते भएको र १२ जना बेपता भएको पुस्टि भएको छ।चिनको सिचुवान भन्ने प्रदेशको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । samajik_feedsamajikfeed.com

शेर बहादुर देउबाले बेलायती प्रधानमन्त्रीलाई दिए शुभकामना

सामाजिक संजाल मार्फत शेर बहादुर देउबाले बेलायत कि प्रधानमन्त्रि लिज ट्रसलाई निर्वाचित भएकोमा बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका छन् । samajik_feedsamajikfeed.com

मित्र राष्ट्र भरतका सेना प्रमुख पाण्डेले विर स्मारकमा गरे श्रन्धजली अर्पण

नेपालको सेवा सुरक्षा गर्दै ज्यान घुमाएका वीर नेपाली सेना प्रति भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले पुष्प चढाउदै श्रधंजलि अर्पण गरेका छन्। उनि ५ दिन औपचारी भ्रमणमा नेपाल आउनु भएका छन्। उनले औपचारिक भ्रमणमा काठमाडौँ स्तिथ पशुपतिनाथ मन्दिर, सगरमाथा स्तिथ सिविर क्याम्प र मौसम ठिक भएमा उनि मुक्तिनाथ मन्दिर पनि जाने सम्भावना छ। samajik_feedsamajikfeed.com