निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ |

११ असोज, जनकपुरधाम। मङ्सिर ४ हुन गाईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ। प्रधानमन्त्रि निवास बालुवाटारमा प्रदेश सभाका लागि सिट बाँडफाँटका लागि अहिले बैठकमा छलफल हुदैंछ। samajik_feedsamajikfeed.com
सुप्रसिद्ध गायक एवं कलाकार मुरलीधर रा प्र पा मा प्रवेश गरेका हुन्।

२ असोज, जनकपुरधाम। आज आईतबार गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हात बाट खादा ओढाई उनलाई पार्टी प्रवेश गराईयो। मुरलीधर नेपाल र भारतको सुप्रसिद्ध गायक हुन्। उनले भारतको विभिन्न चर्चित फिल्महरुमा पनि अभिनय गरेका हुन्। मुरलीधर मधेश प्रदेशको सिरहा क्षेत्र नम्बर २ वा ४ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि […]
काँग्रेस नेता कन्चन झाको सिमाञ्चल क्षेत्रको यात्रा ; नेपाल देखि बिहार सम्म

३० भाद्र, जनकपुरधाम। नेपाली काँग्रेसका प्रखर नेता कन्चन झा भारतको बिहार राज्यका भ्रमणमा निस्केका छन्। उनले आज बिहारका पूर्व मुख्यमन्त्रि तथा राष्ट्रिय जनता दलका संस्थापक नेता श्री लालु प्रसाद यादव जीसँग भेट गर्नुभयो र साथै बिहारको उप्मुख्यमंत्री श्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रि श्री तेज प्रताप यादव सँग पनि भेटघाट गर्नुभयो। झाले […]
उपमहासचिवको पद अस्विकार गरे जनार्दन शर्मा

२२ भाद्र, जनकपुरधाम। केन्द्रिय महॊवादीकाको नेता जनार्दन शर्माले उपमहासचिवको पद अस्वीकार गरेका हुन्।उनि आफु संगठन विभाग प्रमुखको हैसियतले उपस्तिथ भएका हुन् त्यसकारणले उपमहासचिवको पद लिएनन् । यी कुरा उनले आफै आज बुधबार भएको अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा भन्नु भयो । samajik_feedsamajikfeed.com
प्रदेश सभाका लागि काँग्रेसको मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको सिफारिस भयको छ।

कंग्रेसको शनिबार बसेको बैठकमा क्षेत्र नो १ ‘ ख ‘ बाट प्रदेश सभा सदस्यको लागि सर्वसम्मतले सभापति यादवको सिफारिस भएको छ|सभापति यादव को नाम छेत्र १ बाट प्रतिनिधि सभा को लागि पनि सिफारिस गरिएको हो। samajik_feedsamajikfeed.com
राप्रपा अध्यक्ष लिङ्देनले गरे संसद त्याग

आज मिति २०१७९/०५/१९ काठमाडौँमा बसेको प्रतिनिधिसभा को बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पद प्रतियाग गर्ने घोसना गर्नु भयो । चुनाव नजदिक आउदा संसदमा आफ्नो बहुमतिय दल गठन गर्नको लागि प्रचार प्रसार गर्न देशको कुना कुना मा जानु पर्ने ले वाहा अब संसद आउनु हुन्न कुरा पनि जताउनु भयो । साथै सरकार ले प्रतिनिधिसभाको कार्यकाल […]
पद बाट राजनामा दिई जसपा मा गए दिपेन्द्र झा

मुख्य न्याधिवाकता को पद बाट राजनामा दिई जसपा मा हिजो भएको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन् । जनता लाई अब परिवर्तन चाहिन्छ साथै जनता अब जागरुक हुदै छ त्यसैको लागि नेताहरु लै पनि अब परिवर्तन तर्फ लगनु पर्छ उनले भनेका हुन् । उनले शिक्षा स्वस्थ र रोड निर्माण मा को परिवर्तन हुन […]