Samajik Feed – News Portal from Nepal

१४ गते कार्तिक, जनकपुरधाम। नेकपा माओवादीले आउदो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएको छ। घोषणापत्रमा समानुपातिक निर्वाचन प्रणालीमा उनले विशेष जोड दिएको छ। निर्वाचनमा प्रणाली समानुपातिकमा ३५ प्रतिशत महिला र १० प्रतिशत मजदुर र किसानको लागि व्यवस्था मिलाइएको छ। नेकपा एमाले अध्यक्ष पुष्पकमल दहालले एक कार्यक्रममा भाषण दिदैं उनले संविधान संशोधनमा पनि जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *