धनुषामा खसीको भनि बाख्राको मासु बेच्ने एक व्यवसायी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । धनुषाको महेन्द्रनगरबाट खसीको मासु भनि बाख्राको मासु बेच्ने एक व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । बिहिबार ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको गस्ती टोलीले क्षिरेश्वरनाथ ५ महेन्द्रनगरमा महम्मदले सञ्चालन गरेको साहिल फ्रेस हाउँसमा गई चेक जाँच गर्दा पसलको अगाडी […]
महोत्तरीमा आफैले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् । उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरकोआज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको […]
मोनाष्टिक स्कुलमा एसक्युसीमा ८ औं हब सम्मेलन सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । जनकपुरधामको चर्चित विद्यालय मोनाष्टिक आवासीय विद्यालयमा एसक्युसीमा 8 औं हब सम्मेलन सम्पन्न भएको छ । बुधबार विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै मोनाष्टिक स्कूलमा आठौं हव कन्भेन्सन गरिएको हो । धनुषा तथा महोत्तरीका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागि रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडि प्रस्तुतिकरण, […]
बरामा एक महिलाको शव फेला, हत्याको आशंका

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । बारामा एक महिलाको शव भेटिएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ६ मा एक महिलाको शव भेटिएको हो ।आज बिहान स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो । महिलाको मुखमा चोटपटक तथा घटनास्थलको प्रकृतिले महिलाको हत्या […]
प्रिन्सीपल रुपेश हत्या प्रकरणमा प्रहरीको भूमिकाप्रति मृतक परिवारको आपत्ति

सामाजिक फीड जनकपुरधाम, कार्तिक १६ गते । बाराको कलैया उपमहानगरपालिका ६ बाल एकता बोर्डिंग स्कुलका प्रिन्सीपल रुपेश स्वर्णकारको हत्या काण्डमा प्रहरीको भूमिकाप्रति परिवारजनले आपत्ति जनाएको छ । प्रहरीले हत्या हुुनुको मुख्य कारण राधा गुप्तासंगको प्रेम सम्बन्ध भनेर सार्वजनिक गरेकोप्रति परिवारजनले आपत्ति जनाएका हुन् । प्रहरीको गतिविधिले पिडामाथि थप पिडा दिईरहेको परिवारजनको आरोप छ ।मृतक परिवारले […]
महोत्तरीबाट २५ लाखको मालसमानसहित मिनी ट्रक प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । महोत्तरी प्रहरीले भन्सार छलिका २५ लाखभन्दा बढी मूल्यको मालसमानसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । मिहोत्तरी बर्दिबास नगरपालिका ३ कालापानी स्थित सिरहा जिल्लाको लहानबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो । बिषेश सुचनाको आधारमा ट्रकलाइ रोकी चेकजाँच गर्दा काजु १०० डिब्बा, […]
पूर्व प्रेमिका राधाको योजनामा प्रिन्सीपल स्वर्णकारको हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । पूर्व प्रेमिकाको योजनामा बाराको कलैया नगरपालिका ६ स्थित बाल एकता बोर्डिंग स्कुलका प्रिन्सीपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्या भएको खुलेको छ । उनको हत्या आरोपमा पूर्व प्रेमिका २२ वर्षीया राधा गुप्तासहित ५ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्ष […]
गाजामा आक्रमण गरेका कारण इजरायलसँग सम्बन्ध तोडेको बोलिभियाको घोषणा

एजेन्सी-जनकपुरधाम, कार्तिक १५ गते । इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै ल्याटिन अमेरिकी देश बो हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो। बीबीसीका अनुसार बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन्। यो देशले युद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता […]
जनकपुरमा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । यही कार्तिक २२ गतेबाट विश्वका २५ राष्ट्रका आयुर्वेद विज्ञ, चिकित्सकहरूको सहभागितामा सम्मेलन हुन लागेको हो । मंगलबार जानकी मन्दिरमा पत्रकार सम्मेलन गरी यस विषयमा आयोजकले जानकारी गराएको छ । जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा आयोजना हुने सम्मेलनको […]
डिजेल र मट्टी तेलको भाउ घट्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर आएको नयाँ मूल्यपछि डिजेलको मूल्य घटाएको हो । निगममा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार राति १ बजेदेखि नयाँ मूल्य लागु हुने छ । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई […]