मधेशीलाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।उनी डिएसपी भने होइनन् । गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा वीरगञ्जका अंकित गुप्तालाईआफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए । गुप्ताले […]
जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

रासस-तनहु, फागुन ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा १८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी […]
मधेशका मुख्यमन्त्री यादवले पाए ६९ विश्वासको मत, विपक्षमा ३५

सामाजिक फीड-जनकपुरधाम, फागुन ६ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज सदनमा उपास्थित १०४ सांसद मध्ये उनको पक्षमा ६९ मत परेको छ । विपक्षमा भने ३५ मत परेको हो । गत माघ ९ […]
मधेशका मुख्यमन्त्री यादव सदनमा आज विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, फागुन ६ गते । जनमतले समर्थन फिर्ता लिएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिने भएपछि मधेश प्रदेश सभाले आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मत लिने भएकोले आज दिउँसो २ बजे […]
बर्दिबासमा सडक खाना महोत्सव सुरु

रासस-महोत्तरी, फागुन ६ गते । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरे। पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच […]
रौतहटको ईशनाथ नगरपालिकामा दुई समुदाबीच झडप भएपछि कर्फ्यू

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएपछि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ […]
महोत्तरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, चार राउण्ड हवाई फायर, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्राको क्रममा वडा […]
प्रहरी समायोजन गर्न समिति गठन

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । प्रहरी समायोजन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भएको हो । समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव […]
आन्दोलित किसानको आह्वानमा आज भारत बन्द

एजेन्सीजनकपुरधाम, फागुन ४ गते । आन्दोलित किसानहरुले आज भारत बन्द गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुको आह्वानमा आज आज भारत बन्द गरिएको हो । किसानहरुले ठाउँठाउँमा सडक अवरुद्ध गरेका छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य […]
यूएईमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना, मोदी गरे गरे उदघाटन

एजेन्सी-जनकपुरधाम, फागुन ३ गते । यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधबीमा यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो ।नवनिर्मित यो मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका छन् । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ […]