Samajik Feed – News Portal from Nepal

सवारी दुर्घटनामा परेर क्रिकेट खेलाडीको निधन

सामाजिक फीड- सिरहा, पुस १० गते । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका होनहार क्रिकेटर मिनष थापाको निधन भएको छ। आज बिहान विराटनगर महानगरपालिका ४ को भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहान करिब पौने १ बजे […]

मधेस प्रदेशः बोलपत्रको सूचना एक प्रतिमा मात्र प्रकाशित गरी भ्रष्टाचार गरेको भन्दै सम्पादकसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी लाभ वा हानि पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर […]

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा परेको पूरक रिटको पेसी आज

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा परेको पूरक रिटमा आज पेसी तोकिएको छ । मंगलबार नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ निवर्तमान सांसदले पूरक रिट दायर गरेकोमा आज पेसी तोकिएको हो । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पूर्वसांसदहरूद्वारा हस्ताक्षरसहितको वारेस दिइएको थियो । २३ मंसिरमा कांग्रेसका ८ सांसदले रिट दर्ता गरेका […]

मधेसमा बढ्यो राष्ट्रिय सभा चुनावको सरगर्मी, कुन दल कति शक्तिशाली ?

सामाजिक फीड-जनकपुरधाम, पुष ८ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतभारको अन्तिम खाका सार्वजनिक भएसंगै मधेसमा चुनावी सरगर्मी बढेको छ। माघ ११ गते देशभर रिक्त भएका १९ सिटको लागि हुनलागेको चुनावमा मधेस प्रदेशबाट २ जना सदस्यका लागि निर्वाचन हुनेछ ।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको कुल मतभार १० हजार ८३९ निर्धारण गरिएको छ। यस प्रदेशमा […]

अत्यधिक चिसो र शीतलहरले धमाधम बन्द हुन थाले मधेशका विद्यालय

सामाजिक फीड-जनकपुरधाम, पुष ८ गते । अत्यधिक चिसो र शीतलहरका कारण मधेश प्रदेशका विद्यालयहरुमा धमाधम विदा दिन थालिएको छ । केही दिनयता अत्यधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरुमा विदा दिन थालिएको हो ।महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकामा सञ्चालित सबै सामुदायिक तथा धार्मिक तथा संस्थागत विद्यालय अगामी आइतबारबाट मात्रै खुल्नेछ । […]

निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलसँग छलफल गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुष ७ गते । निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने जानकारी दिए । उनले छलफलमा हालसम्मको चुनावको […]

जाडोले कष्टकर बन्यो मधेशको जनजीवन, गरिब बस्तीको बिचल्ली

सामाजिक फीड-जनकपुरधाम, पुष ७  गते । पुस महिना सुरु भए लगतै बढ्दै गएको जाडोले मधेस प्रदेशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अहिले केही दिन यता बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब एवं विपन्न बस्तीका बासिन्दाको बिचल्ली भएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लाको […]

मधेशको मुख्यमन्त्री कार्यालय गृह तथा सञ्चार मन्त्रालयमा सारियो

सामाजिक फीड-जनकपुरधाम, पुष ६  गते । मधेशको मुख्यमन्त्री कार्यालय गृह तथा सञ्चार मन्त्रालयमा सारियो जनकपुरधाम, पुस ६ गते। मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृहसञ्चार तथा कानुन मन्त्रालयमा सरेको छ । जिनजी आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय गत भदौ २३ गते जलाइएपछि मधेस भवनभित्र रहेको कवर्ड हलमा सारिएको थियो […]

मधेश प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुष ६  गते । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि परेको दुई वटै उम्मेदवारीलाई आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ मा दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ […]

जनकपुरको सुरक्षा हस्पिटल सहित धनुषाका चारवटा औषधी पसल शिल गरियो

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका तीन सहित धनुषाका चारवटा औषधि पसल शिल गरिएको छ । औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले अनुगमनको क्रममा चारवटा औषधी पसललाई शिलबन्दी गरिएको शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु साहले जानकारी दिए । उनका अनुसार रामानन्द चोकमा रहेको जनकपुर सुरक्षा हस्पिटल फार्मेसी, प्रशान्त मेडिकल […]