घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन […]
कटहरिया अस्पतालमा चिकित्सक नभेटेपछि तालाबन्दी

सामाजिक फीड, रौतहट, १३ वैशाख। रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडीलगायतको कक्षमा तालाबन्दी गरिदिएका छन् । कटहरिया नगरपालिका ५ बलरामपुर गाउँस्थित भुस र बाँसमा लागेको आगो निभाउन गएकी ५० वर्षीया आस्मा खातुनको शरीरको अधिकांश भाग जलेको हो । परिवारजनले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको […]
अभिताभ बच्चनलाइ लता दीनानाथ मंगेशकर अवार्ड, यसअघि मोदीले पाएका थिए

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। वरिष्ठ भारतीय सिने गायिका लता मंगेशकरलाई भारतको गौरव भनिन्छ। आज पनि मानिसहरूले उनलाई विभिन्न तरिकाले सम्झाउँछन्। सोही क्रममा मुम्बईमा लता दीनानाथ मंगेशकर अवार्ड समारोहको आयोजना गरिएको थियो र यस क्रममा त्यहाँ उपस्थित सबैले सम्मानित गायिका लता मंगेशकरलाई सम्झेका थिए। लता दीनानाथ मंगेशकर पुरस्कार मास्टर दीनानाथ मंगेशकर स्मृति प्रतिष्ठानद्वारा स्थापित […]
जिपले मोटरसाइकललाई ठक्कर, तीन जनाको मृत्यु

सामाजिक फीड, झापा, १२ वैशाख । झापाको शिवसताक्षी–झिलझिले खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका […]
महोत्तरीको मटिहानीमा आगलागीबाट सय भन्दा बढिघर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् । गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको मेयर मण्डलले भने, ३ घण्टादेखि आगो निभाउने प्रयास […]
गौर घटना : सर्वोच्चद्वारा कारण देखाउ आदेश

सामाजिक फीड, काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । २०६३ चैत ७ गते रौतहटको राइसमिल्स क्षेत्रमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए । उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष […]
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

सामाजिक फीड, पोखरा, १२ वैशाख । कास्कीको पोखरा महानगरपालिका–६ फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापनसहितको […]
स्वदेश फर्किए कतारका अमिर थानी

सामाजिक फीडजनकपुरधाम, बैशाख १२ गते । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन् । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको […]
नेपाल आइपुग्यो वेस्ट इन्डिज ए क्रिकेट टोली

समाजिक फीड,जनकपुरधाम , वैशाख १२ गते । वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो । दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो । नेपाल टुरमा आउने वेस्ट इन्डिज ए […]
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १२ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको […]