Samajik Feed – News Portal from Nepal

१६ महिने शिशुको खाटबाट खसेर मृत्यु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते भक्तपुर नगरपालिका–१ कमलविनायकमा १६ महिने शिशुको खाटबाट खसेर मृत्यु भएको छ। रामेछाप घर भई कमलविनायकमा डेरा गरी बस्ने सरु खड्काका छोरा सम्राट खड्काको निधन भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार, बालकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो। खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका […]

ओलीको टिप्पणी: गिरीबन्धुको बारेमा बालेनलाई सोध्नु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेट प्रकरणबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्। सोमबार संघीय संसद भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले गिरीबन्धु प्रकरणबारे प्रतिक्रिया दिने क्रममा यो कुरा बताएका हुन्। पत्रकारहरूले गिरीबन्धु टी-इस्टेटबारे प्रश्न गर्दा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “बालेनलाई सोध्नुस्।” यसअघि […]

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोमबार आयोगले विशेष अदालत काठमाडौंमा उनीहरूमाथि १ अर्ब बिगो माग गर्दै आरोप-पत्र दायर गरेको हो। मेयर महर्जनसहित १४ जनामाथि ढंगाखानीमा अनियमितता गरेको आरोप लगाइएको छ। आयोगले उनीहरूले भ्रष्टाचार गरी सरकारी सम्पत्तिमा ठूलो क्षति […]

सशस्त्र प्रहरी बलको अत्यधिक प्रशिक्षित टोली नेपाल-चीन सीमास्थित सहायक सीमा स्तम्भको अनुगमनमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते नेपाल-चीन सीमास्थित सहायक सीमा स्तम्भको अनुगमनमा सशस्त्र प्रहरी बलको अत्यन्त अत्यधिक प्रशिक्षित टोलीले भौगोलिक रुपमा अत्यन्त विकट र हाई अल्टिच्युडका संगठनबाट ५ हजार २ सय मिटर उचाईमा अवस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा अवस्थित सहायक सीमा स्तम्भ (सीमा चिन्ह) नं. २ को अनुगमन गरेको छ। […]

अवैध ब्राउनसुगरसहित किशोर पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते बाँकेको बैजनाथ गाउँपालिका-६, सम्झनाचोकस्थित सडकबाट १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगरसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ निवासी उक्त किशोरलाई ६२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ। अवैध लागूऔषध कारोबार रोकथाम गर्न […]

सरकारको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश

काठमाडौँ, २१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र […]

मधेस प्रदेशमा तापक्रम सामान्य घट्यो, गर्मीको प्रभाव कायम

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते देशभर तापक्रम केही घटे पनि गर्मीको प्रभाव भने यथावत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्चिम तराईका भूभागहरुमा तापक्रम ४४ डिग्री सेल्सियसबाट ४० डिग्री सेल्सियसभन्दा कममा झरेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार पहाडी भूभागहरूमा वर्षा र बदलीका कारण तापक्रम घटेको हो। आइतबार धनगढीमा अधिकतम तापक्रम ३८.१ […]

जनकपरमा ८० लाख रुपैँया लुटपाट गर्ने तीजना पक्राउ, मुख्य योजनाकार सहित ५ जना अझै फरार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते । जनकपुरमा दिनदहाडै ८० लाख रुपैँया लुटपाट घटनाका मुख्य योजनाकारलाई प्रहरीले अझैपनि नियन्त्राण्मा लिन सकेको छैन । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको […]

रौतहट प्रहरीको सक्रियतास् दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते ।           रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० […]

महानगर र सडक विभागको विवाद: न्यूरोडको विकासमा अवरोध

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ। सोमबार बिहानदेखि सडक विभागले महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न थालेपछि विवाद उत्पन्न भएको हो। सडक विभागले पिचको काम शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको थियो। यस क्रममा केही स्थानीय बासिन्दा महानगरको योजनाको […]