आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ३ गते । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुने छ । जारी आइपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ […]
अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए भारतीय फुटबलर सुनिल क्षेत्री

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् । सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् । सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका […]
गृहमन्त्री लामिछानेद्वारा विमानस्थलको अनुगमन

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बेलुकी हजयात्रीलाई बिदाइ गर्न गएका बेला उनले विमानस्थलको अनुगमन गरेका हुन् । हिजरी सम्वत् १४४५ को हजका लागि पहिलो टोली बुधबार बेलुकी साउदी अरब प्रस्थान गरेको छ । उनीहरुलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि साउदी अरबका राजदूत […]
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक

सामाजिक फीड जनकपुर, ३ जेठ २०८१, बिहिवार काठमाडौँ । सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ । शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला […]
पेट्रोल र डिजेलको मूल्य घट्यो

समाजिक फीड,जनकपुरधाम , जेठ ३ गते । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य […]
नहरको इन्टेकमा बालक मृत फेला

सामाजिक फीड, धनगढी, २ जेठ । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्। लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन। जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको […]
महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण

सामाजिक फीड, महोत्तरी, २ जेठ । महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण गरिएको छ । विराट नेपाल मेडिकल ट्रष्ट बीएनएमटीले साबित्री बस्न्यात फन्ड फोर टीबीको आर्थिक सहयोगमा नउरिस टीबी प्रोजेक्टअन्तर्गत बुधबार औरही नगरपालिका १० जना र रामगोपालपुर नगरपालिकाका १० जना क्षयरोगीहरूलाई षोषण सामग्री वितरण गरेको हो । माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य […]
नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछः अर्थमन्त्री पुन
सामाजिक फीड जनकपुर, २ जेठ २०८१, बुधवार अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास […]
दीपेन्द्र आईसीसीको टी-२० वरियताको १० औँ स्थानमा उक्लिए

सामाजिक फीड, काठमाडौँ, २ जेठ । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् । आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १० औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आईसीसीको वरियतामा शीर्ष १० मा पर्ने पहिलो खेलाडीसमेत बनेका छन् । टी-२० को अलराउण्डर वरियताको शीर्ष […]
सन्दीपको मुद्दाको सुनुवाइ सकियो- बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

समाजिक फीड,जनकपुरधाम , जेठ २ गते । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै […]